काठमाडौँ । वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन गैर आवासीय नेपाली सङ्घ र सामाजिक सुरक्षा कोषबीच समझदारी भएको छ । श्रम रोजगार तथा सामाजिकमन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच सो समझदारीमा हस्ताक्षर भएको हो । एनआरएनएले झन्डै […]