वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा ल्याउन सम्झौता

वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ ।नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीको संख्या दिनहुँ बढ्दै गइरहेको जनाउदै उनीलाई क्रमश: सामाजिक सुरक्षा योजनामा ल्याउन बिहिबार २ संस्था बीच सम्झौता भएको हो । करिब ४६ लाख नेपालीहरू खाडीमुलुक, मलेसिया, कोरिया र जापानलगायत विश्वभर कार्यरत रहेको […]

सम्बन्धित सामग्री

एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला गरिँदै

सरकारले दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।...

सामाजिक सुरक्षा कार्यक्रम वैदेशिक रोजगारीमा रहनुभएकाको अप्ठेरोको साथी हो

वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार रहेकाहरूका लागि सरकारले सामाजिक सुरक्षा योजनाको घोषणा गरेको एक महिना पुग्दै छ । यो अवधिमा एकदमै उत्साहपूर्ण रूपमा श्रमिक दाजुभाइ दिदीबहिनी तथा विदेशमा स्वरोजगार रहनुभएका व्यक्तिहरू सहभागी भइरहनुभएको छ ।  आयको निरन्तरता गर्ने कार्यक्रम  हाम्रा दाजुभाइ दिदीबहिनीहरू विदेशमा जानुभएको छ । विदेशमा गएर सबैले कमाएर आफ्नो सपना पूरा गर्न सक्नुभएको छैन । कयौँ दाजुभाइ दिदीबहिनीहरूले दुर्घटना परेर जीवनभर अशक्त भएर बस्नुपर्ने अवस्थाको साथसाथै, कतिपय दाजुभाइ दिदीबहिनीहरू ब...

वैदेशिक रोजगारी ठगीका उजुरी मन्त्रालयसम्म

वैदेशिक रोजगारीका नाममा चरम ठगी हुन थालेपछि यसको गुनासो वैदेशिक रोजगार विभागमा मात्र नभई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत पर्न थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढेसँगै यसका नाम हुने व्यक्तिगत र संस्थागत (मेनपावर) ठगी बढेपछि वैदेशिक रोजगार विभागमा गर्नुपर्ने उजुरी मन्त्रालयमा समेत पर्न थालेको हो । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले […]

मापदण्ड अनुसार छैन वैदेशिक रोजगारी अभिमुखीकरण तालिम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिम मापदण्ड अनुसार संचालन नभएको बताएको छ । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन अनुरोध गर्दै देशभर गरेको अनुगमनका क्रममा अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको जनाएको हो । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा …

सामाजिक सुरक्षा कोषमा २० लाख योगदानकर्ता सूचीकृत गर्ने जिफन्टको घोषणा

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा चार वर्षमा २० लाख योगदानकर्ता सूचिकृत गर्ने घोषणा गरेका छन् ।मंगलबार नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलन गरी महासंघको अधिवेसनले वैदेशिक रोजगारी लगायत सबै प्रकृतिको ज्याला, रोजगारी र स्वरोजगारमा रहेका श्रमिकलाई समेटेर आगामी चार वर्षमा कम्तिमा पनि २० लाख श्रमिकलाई योगदानकर्ताको […]

सामाजिक सुरक्षा कोषमा ४ वर्षमा २० लाख योगदानकर्ता सूचीकृत गर्ने लक्ष्य

१० साउन, काठमाडौं । एमाले निकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ४ वर्षमा २० लाख योगदानकर्ता सूचीकृत गरिसक्ने लक्ष्य सार्वजनिक गरेको छ । जिफन्टका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले यस्तो घोषणा गरेका हुन् । उनले महासंघले वैदेशिक रोजगारी लगायत सबै प्रकृतिको ज्याला, रोजगारी र स्वरोजगारमा रहेका श्रमीकलाई समेटेर आगामी […]

वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कियो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताए छन् ।आइतबार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन् । वैदेशिक […]

पुनः वैदेशिक रोजगारीमा जाँदा अभिमुखीकरण तालिम लिन नपर्ने

एक पटक वैदेशिक रोजगारी गएर घरबिदामा आई फर्किने र उही रोजगारीमा जाने कामदारले अनिवार्य अभिमुखीकरण तालिम लिनुनपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही सातादेखि लागू हुने गरी उक्त नियम हटाएको जानकारी दिएको हो ।

वैदेशिक रोजगारी: अलमलमा पुनर्एकीकरण योजना

काठमाडौं, असार २२ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ। सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि पाँच महिना पहिले वैदेशिक रोजगार बोर्डले पुनर्एकीकरणका लागि पहल थालेको थियो। तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरोना महामारीमा रोजगारी गुमाउनेप्रति संवेदनशील हुन नसक्दा […]