काठमाण्डौ – झण्डै साढे पाँच महिनादेखि बन्द रहेको भारतको मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न गएको मार्च अन्त्यतिर लकडाउन गरिएसँगै मेट्रो रेलको सेवा पनि बन्द भएको थियो ।
कोरोना सङ्क्रमण बढिरहेका बेला प्रतिबन्धहरु हटाउँदै जनजीवन सामान्य बनाउने प्रयास गरिरहेको भारतले मेट्रो र...