मेट्रो सुरु गर्ने तयारीमा भारत, बार पनि 'टेक अवे' चलाउने तयारी, लकडाउनमा निषेध छ - मदिरा र सूर्तीजन्य सेवन

नयाँ दिल्ली : कोभिड १९ का कारण पाँच महिनादेखि बन्द रहेको यहाँको मेट्रो रेल सेवा सेप्टेम्बर १ देखि सुरु हुने हुने भएको छ। लकडाउन ४ मा तय गरेका प्रावधानहरुलाई पालना गर्दै मेट्रो संचालनमा ल्याउने तयारीमा भारतको गृह मन्त्रालयले तयारी अगाडि बढाएको हो। यद्यपि, विद्यालय र विश्वविद्यालयहरु भने खुला गर्नेबारे

सम्बन्धित सामग्री

भारतीयका लागि सीमामा खुलेआम मदिरा विक्री

गौर : नेपाल–भारत सीमा क्षेत्रमा खुलेआम मदिरा विक्री हुने गरेको छ। नेपाल सरकारले निषेधित गरेको सीमाभित्र रक्सी विक्री वितरण भइरहेको छ।दशगजा क्षेत्रदेखि ५ सय मिटरभित्र रक्सी पसल सञ्चालनमा रोक लगाइए पनि स्थानीय प्रशासनको कमजोरीका कारण सीमाक्षेत्रमा दर्जनौँ रक्सीका पसल सञ्चालन भइरहेका छन्। जिल्लाको राजदेवी नगरपालिका–९ ब्रह्मपुरी‚ वडा नम्बर ८ लक्ष्मीपुर बेलविच्छवा, गौर नगरपालिका–२ महादेवपट्टी, ईशनाथ नगरपालिकाका बन्जरहा, मठिया, लतमरी तथा परोहा नगरपालिकाको खापस्थित सीमाक्षेत्रमा

भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद

११ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद गरेको छ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आइतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो । सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा […]

महँगा मदिरा भारत हुँदै चोर बाटोबाट नेपाली बजारमा

काठमाडौं । माथिको तस्वीर काठमाडौंको एक मदिरा स्टोरको हो । यो स्टोरमा भेटिएको ज्याक डोनाल्स ह्विस्की र यसको पृष्ठ भूमिमा यसको बाक्साहरु छन् । सरकारले गत १३ वैशाखदेखि पूर्ण रुपमा आयात प्रतिबन्ध लगाएको मदिरा कसरी अहिलेसम्म भेटियो आफैंमा अचम्म लाग्ने विषय हो । तर, यस मदिराको बोत्तललाई गहिरिएर हेर्ने हो भने अर्को रहस्य पत्ता लाग्छ, त्यो […]

अठार लाखको मदिरा बरामद

काठमाडाैँ- महोत्तरीको मनरासिस्वा नगरपालिका-५ स्थित नेपाल-भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको १८ लाखको मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो। छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको […]

भारत लैजान लागिएको अठार लाखको मदिरा बरामद

महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट भारत लैजान लागेको रु १८ लाखको मदिरा  प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति  प्रहरीले बरामद गरेको हो । छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । बरामद मदिर

मदिरा बिक्री वितरण तथा सेवनमा रोक

काठमाडौँ,२६ वैशाख । जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मङ्गलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ९मदिरा०को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिएका छन् । निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल–भारत सिमा […]

धनुषामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक

जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मङ्गलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिए । निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल–भारत सिमा नाका बन्द रहनेसमेत उनले बताए । स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पदार्थ (मदिरा) को बिक्री वितरण र सेवन कार्य निषे

विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठ जनाको मृत्यु

काठमाडौं।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा विषाक्त घरेलु मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा तीन भारतीय नागरिकसहित आठ जना रहेका छन। उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए। मृत्यु हुनेमा राम ईश्वर पासवान,दिनकर दास,कैलु दास,जुगेश्वर माझी र बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका दाताराम निसाद, शिवसागर निसाद र सर्वेस राम निसाद छन्।

ट्याक्टरमा लोड गरी भारत लैजाँदै गरिएको ३०० कार्टुन रक्सी नियन्त्रण

पर्सा : ट्याक्टरलमा लोड गरी अवैध रुपले भारततर्फ लजाँदै गरिएको ३ सय कार्टुन 'कस्तुरी' मदिरा सीमा क्षेत्र नजिकबाट प्रहरीले पक्राउ गरेको छ।नेपाल र भारत (वारिपारि)  दुवैतर्फ कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी छ। यही मौका छोपी कारोबारीले अवैध तरिकाले सीमा कटाउन लागेको ठूलो परिमाणको मदिरा बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो। सीमापारि भारतमा त्यहाँको सरकारले केही वर्ष पहिलेदेखि नै मदिरा प्रयोग निषेध गरेको छ। तथापि मदिरा पारखीले सीमावारि आएर त कहिले अवैध तरिकाले न