पीएसजीसँग सम्झौता नजिक मेस्सी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बीबीसीका अनुसार ३५ वर्षीय मेस्सीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।

सम्बन्धित सामग्री

अर्को उपाधिको सम्मुख मेस्सी

विश्व फुटबलमा सर्वाधिक उपाधि जित्ने खेलाडीको शीर्ष सुचीमा रहनुभएका अर्जेन्टिनका कप्तान लियोनल मेस्सी फेरि अर्को उपाधिको नजिक हुनुहुन्छ ।

विश्वकप : मेस्सीको नाम फाइनलको रात , एम्बाप्पे र गज्जबको रोमाञ्चकता रहनेछ याद

लियोनल मेस्सी फुटबल विश्व कपको नजिक पुगे । थोरै झुके र असाध्यै सुस्त र नम्र भएर ट्रफीलाई चुम्बन गरे ।र जब विश्व कप हातमा आयो, उनले भने, ‘म यसलाई भित्रैदेखि चाहन्थेँ । मलाई लागिरहेको थियो कि भगवानले यो मलाई दिनेछन् । यो मेरो क्षण हो ।’कतारको लुसेल रंगशालामा आइतबार जुन कहानी लेखियो, त्यो कुनै ‘परी कथा’ जस्तो लाग्छ । तर  मेस्सीका लागि मात्र होइन ।मनमा कुनै उद्देश्य लिएर यो कथाको कहानीमा समावेश भएका हरेक पात्रको भागमा सफलता, प्रसिद्धि र खुसी आयो । कसैको भागमा थोरै बढी त

के मेस्सीकै भरमा अर्जेन्टिनाले फ्रान्सलाई विश्वकप फाइनलमा हराउन सक्ला?

आइतवार विश्वकप फुटबलको फाइनलमा आमनेसामने हुँदैछन् अर्जेन्टिना र साविक विश्वकप विजेता फ्रान्स। विश्व फुटबलको महानतम खेलाडी मध्येका एक लियोनल मेस्सी आफ्नो फुटबल करियरमा हात पार्न नसकेको एउटै मुख्य उपलब्धिलाई हात पार्ने अन्तिम अवसरको नजिक हुनेछन् आज। मेस्सीसँग अनुभव पनि छ, उपाधिको नजिकै पुगेर निराश हुनुपरेको। सन् २०१४ को ब्राजिल विश्वकपमा…

गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान मेस्सी अगाडि

काठमाण्डाै - कतारमा भइरहेको फिफा विश्व कप फुटबलमा गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी अगाडि रहेका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनलमा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको हो । दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे । फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग आइतवार खेल्नेछ । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडी...

विश्वकपको उपाधि जित्ने सपनाको नजिक मेस्सी

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी आफ्नै कप्तानीमा विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुगेका छन् । बुधबार कतारको लुसाइल रंगशालामा टीमको प्रभावशाली खेलसँगै अर्जेन्टिना फाइनलमा पुगेको छ । पेनाल्टीमार्फत एक गोल गरेका मेस्सीले थप गोलका लागि फरवार्ड जुलियनलाई महत्वपूर्ण असिस्ट गरे । यससँगै सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको हो । फाइनलमा आइतबार अर्जेन्टिनाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरोक्को&n

म्याराडोनाको विश्वकप कीर्तिमान नजिक मेस्सी

दोहा । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आफ्नै देशका डिएगो म्याराडोनाको नाममा रहेको सर्वाधिक ८ गोल असिस्टको कीर्तिमान नजिक पुगेका छन् । मेस्सीले अब एक गोल असिस्ट गरे म्याराडोनाको विश्वकपमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमानसँग बराबरी गर्नेछन् । जारी विश्वकपमा मेस्सीले ४ गोल र २ असिस्ट गरिसकेका छन् । उनले विश्वकपमा हालसम्म ७ गोल असिस्ट गरेका छन् […]

मेस्सी विनाको पीएसजी बराबरीमा रोकियो

काठमाडौं, १८ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आरबी आइपेजिगसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह ‘ए’को खेलमा पीएसजी आरबी आइपेजिगसँग २–२ गोलको बराबरीमा राकिएको हो । लिभरपुलका पूर्व मिडफिल्डर जर्जिनियो विजनाल्डमले दुई गोल गर्दै पीएसजीलाई जित नजिक पुर्याएका थिए । तर, इन्जुरी समयमा गोल फर्काउँदै जर्मन क्लब […]

मेस्सी भित्र्याउने होडमा चेल्सी पनि

एजेन्सी।बार्सिलोनाले बिहीबार लियोनल मेस्सीलाई क्लबमा राख्न नसक्ने घोषणा गरेपछि ‘फ्री एजेन्ट‘बनेका मेस्सीलाई भित्र्याउने होडमा इंग्लिस क्लब चेल्सी पनि थपिएको छ।फ्रेन्च लिग वान क्लब पीएसजी मेस्सीसँगको सम्झैता नजिक पुगेको समाचार आइरहँदा चेल्सीका मालिक रोमन अब्राहिमोभिचले पनि ३४ वर्षे मेस्सीलाई भित्र्याउन चासो देखाएका छन्।चेल्सी पछिल्लो समय रोमेलु लुकाकुलाई भित्र्याउन लागिपरेको थियो। लुकाकुका लागि चेल्सी ११ करोड पाउन्ड तिर्न तयार रहेको जनाइएको छ।

अमेरिकाबाट खेल्ने मेस्सीको चाहना

पछिल्लो समय अर्जेन्टिनी कप्तान लियोनल मेस्सी मिडियासँग निकै नजिक छन् । आफूलाई चित्त नबुझेको पक्ष तत्कालै