काठमाडौं, १६ जेठ । सरकारले हवाई यात्रामा अनिवार्य कोरोनाविरूद्ध लगाएको खोप कार्ड बोक्न पर्ने नियम हटाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हवाई यात्रामा अनिवार्य गरेको कोरोनाविरूद्धको खोप कार्ड र कोरोना परीक्षण नेगेटीभ रिपोर्ट कार्डको नियम हटाएको हो। मन्त्रालयले आइतबार नेपाल नागरिक उड्ययन प्राधिकरणलाई पत्र पठाउँदै उक्त नियम कार्यान्वयन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले […]