काठमाण्डाै - आईएमई पेले हवाई यात्रा अफर सार्वजनिक गरेकाे छ ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे अवसरलाई मध्यनजर गर्दै आईएमईले हवाई यात्रा अफर ल्याएकाे हाे।
अफर अनुसार आईएमई पे एपमार्फत् हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले एक रुपैयाँमा हवाई यात्रा गर्न पाउने छन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकममै खरिद गर्नु परे पनि विजेता घाेषित भएपछि एक रुपैयाँबाहेक सबै रकम फिर्ता हुने आईएमईले जनाएकाे छ ।
चुनावमा मतदातालाई मताधिकार प्रयाेग...