स्थानीय तहका बजेट कार्यक्रममा खेलकूद : खेल पूर्वाधार निर्माण र प्रतियोगिता सञ्चालन

– कृष्ण दवाडी कास्की, १२ असार: यहाँका पाँचवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट कार्यक्रममा खेलकूद क्षेत्रलाई समेटेका छन् । गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित समग्र कास्की जिल्ला नै खेलकूदको उर्वरभूमि रहेकाले स्थानीय सरकारहरुले खेलकूदको विकासका लागि पूर्वाधार निर्माण, प्रतियोगिता निरन्तरता र विद्यालयस्तरीय खेलकूद कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेका हुन् । पोखरा […]

सम्बन्धित सामग्री

बन्दैछन् खेल पूर्वाधार

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करण कर्णालीमा हुने भएपछि खेल पूर्वाधार निर्माण भइरहेका छन् । कर्णालीमा २०८१ मङ्सिर २ मा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।

साहसिक खेल पूर्वाधार निर्माण गरिने

काठमाडौँ- सार्वजनिक नीजि साझेदारीमा हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टर, र्‍याफ्टिङ, क्यान्योनिङ, प्याराग्लाइडिङ र रक क्लाइम्बिङसँग अल्ट्रा म्याराथका लागि साहसिक खेल पूर्वाधार निर्माण गरिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै साहसिक खेल पूर्वाधार निर्माण गरिने बताएका हुन् ।

तीनवटै सरकारको दायित्व हुने गरी बन्यो खेल पूर्वाधार निर्माण मापदण्ड

१९ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले राज्यका तीनवटै सरकारलाई दायित्वबोध हुने गरी खेल पूर्वाधार निर्माणको वर्गीकरण गरेको छ । खेल पूर्वाधारको सीमिततालाई खेलकुद विकासको बाधक मानेको राखेप नेतृत्वले संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रको प्रतिनिधिसमेतको उपस्थितिमा शनिबार खेलकुृद पूर्वाधार नीति सम्वाद आयोजना गरेको थियो । पूर्वाधार निर्माणका लागि लगानी र दायित्वमा […]

शिलान्यासको ६ महिनामा पनि बनेन कभर्ड हल

धेरै ठाउँमा जग्गा प्राप्ति नभएका कारण चाहेर पनि खेल मैदान तथा कभर्डहल निर्माण हुन सकेका छैनन् । नेपालको खेलकुद क्षेत्रलाई पछिल्लो समयमा बुझ्न थालिए पनि अझै यसलाई व्यावहारिक रूपमा खेलकुदको विकास र विस्तारका लागि खेल पूर्वाधार निर्माण गर्नु पहिलो आधारभूत कुरा हो भन्ने मान्यता बुझाउन सकिएको छैन । जुन पछिल्लो एक उदाहरणको रूपमा हेर्न सकिन्छ, […]

खेल पूर्वाधार निर्माण धमाधम

बुटवल उपमहानगरपालिका–१५ सेमलारमा अत्याधुनिक कभर्डहल निर्माण भएको छ । कभर्डहल अन्तर्राष्ट्रियस्तरमा इन्डोरका खेल आयोजना गर्न मिल्ने गरी बनाइएको छ । हल १ हजार ५ सय दर्शक क्षमताको छ । जहाँ ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, कराते, तेक्वान्दोलगायतका खेल खेलाइने छ ।

राखेपले गर्‍यो गण्डकी प्रदेशमा ९ खेल पूर्वाधार निर्माण सम्झौता

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच आइतवार पोखरामा सम्झौता भएको हो । बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदे...