राखेपले गर्‍यो गण्डकी प्रदेशमा ९ खेल पूर्वाधार निर्माण सम्झौता

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच आइतवार पोखरामा सम्झौता भएको हो । बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदे...

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहेपनि नवौँलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु

म्याग्दी । राष्ट्रिय खेलकुद परिषद्ले आसन्न नवाँै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । गण्डकी प्रदेशमा आगामी फागुन महिनामा प्रतियोगिता सञ्चालन गर्ने तयारीसहित पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको राखेपले जनाएको छ । पहिलो चरणमा खेल पूर्वाधार, प्रशिक्षक, रेफ्रीलगायत जनशक्तिको अवस्थाको स्थलगत अध्ययन सुरु गरेको परिषद्का सदस्य राजेश गुरुङले बताउनुभयो । […]