धेरै ठाउँमा जग्गा प्राप्ति नभएका कारण चाहेर पनि खेल मैदान तथा कभर्डहल निर्माण हुन सकेका छैनन् । नेपालको खेलकुद क्षेत्रलाई पछिल्लो समयमा बुझ्न थालिए पनि अझै यसलाई व्यावहारिक रूपमा खेलकुदको विकास र विस्तारका लागि खेल पूर्वाधार निर्माण गर्नु पहिलो आधारभूत कुरा हो भन्ने मान्यता बुझाउन सकिएको छैन । जुन पछिल्लो एक उदाहरणको रूपमा हेर्न सकिन्छ, […]