सहकारीका संघहरुबीच साझा धारणा बनाउने प्रयास

सहकारीका ऐन, कानुन तथा नीतिहरुका विषयमा संघहरुबीच साझा धारणा बनाउने प्रयास सुरु भएको छ । विभिन्न विषयमा संघहरुका धारणा र काम बाँझिदा समस्या भएको भन्दै साझा विषय बनाउन पहल सुरु भएको हो । राष्ट्रिय सहकारी बैंकको अगुवाइमा आइतबार राष्ट्रिय सहकारी महासंघलगायत केन्द्रीय संघहरुबीच यसबारेमा छलफल भएको छ । छलफल कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष मिनराज कंडेलले नेपालको समग्र सहकारी अभियान थप सफलताका लागि साझा धारणा बनाएर सहकारीमार्फत उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धनका काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित सामग्री

निर्वाचनका लागि गठबन्धनको साझा धारणा बनाउने जिम्मा कार्यदललाई

काठमाडौं, ३ भदौ । सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मङ्सिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा […]

निर्वाचनका लागि गठबन्धनको साझा धारणा बनाउने जिम्मा कार्यदललाई

सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मङ्सिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा बनाउनका लागि शीर्ष नेतृत्वले …

सिट बाँडफाँटबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनका शीर्ष नेताकाे निर्देशन

काठमाण्डाै – सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएका छन् । केही बेरअघि प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकले कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएको हो । बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराउनुभएको र छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँटको विषयमा साझा धारणा बनाउन निर्देशन दिएका सञ्चारमन्त्री समेत रहनुभएका कां...

साझा धारणा तय गर्न कार्यदललाई शीर्ष नेताहरुको निर्देशन

सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका हुन् ।बैठकमा कार्यदलका संयोजक काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका थिए । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्

साझा धारणा तय गर्न कार्यदललाई गठबन्धनका शीर्ष नेताहरुको निर्देशन

काठमाडौँ – सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्यजिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ। शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन्। बैठकमा कार्यदलका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको […]

गठबन्धन बैठक: साझा धारणा तय गर्न कार्यदललाई निर्देशन

काठमाडौं– सत्ता गठबन्धनले सिट बाँडफाँड कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्यजिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।  शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँड कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । बैठकमा कार्यदलका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा […]

सत्तारुढ गठबन्धनमा रामचन्द्र पौडेलको प्रस्ताव, ‘एमसीसीबारे साझा धारणा बनाऔँ’

काठमाडौँः कांग्रेस वरिष्ठ नेता एवं सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहयोग सम्झौता (एमसीसी) का विषयमा साझा धारणा बनाउन प्रस्ताव गरेका छन्। समितिको बैठकमा पौडेलले एमसीसीबारे गठबन्धनभित्र साझा धारणा बनाउन आवश्यक रहेको बताएका हुन्। पौडेलको निजी सचिवालयका अनुसार आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले संयुक्त अभियान सञ्चालन गर्नुपर्ने…

‘पाँच दलले एमसीसीबारे साझा धारणा बनाऔँ’

काठमाडौं, पुस २५। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्ता साझेदार पाँच दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले गठबन्धन समन्वय समितिको बैठकमा १२बुँदे प्रस्ताव पेस गर्दै एमसीसीबारे साझा धारणा बनाउनुपर्ने बताएका हुन् । पौडेलले भने, “आर्थिक सहयोग राष्ट्रको हितमा […]

एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् ।गृहजिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको र छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए । एमसिसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनको भनाइ थियो ।फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व

साझा धारणा बनाउन जसपा शीर्ष नेताको बैठक बस्दै

काठमाडौं।जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ।आज दिउँसो पार्टी कार्यालय बालकुमारीमा पार्टीको साझा धारणा बनाउन छलफल हुने जसपाका एक नेताले बताए।हिजो बसेको बैठकमा साझा धारणा बनाउनेबारे छलफल भए पनि कुनै समझदारी बन्न सकेन। बैठकमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले सरकार बनाउने खेलमा लाग्न नहुने अडान दोहोर्‍याएका थिए। उपेन्द्र यादव पक्षले भने ओली नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका थिए।