देउवा, प्रचण्ड र नेपालको निर्णायक कसरत : गठबन्धन जोगाउने र मध्यमार्गी विकल्पमा एमसिसी टुंग्याउने

मध्यमार्गी विकल्पमाथि सत्तागठबन्धनको छलफल सत्तागठबन्धनले मध्यमार्गी बाटोमार्फत एमसिसी अनुमोदन गर्नुअघि

सम्बन्धित सामग्री

गठबन्धन बिच्काउँदै प्रचण्ड : आफ्ना जोगाउने, निशानामा विरोधी !

काठमाडौं : सरकारले अहिले भ्रष्टाचारका केही काण्डको फाइल खोलेको छ। तर निष्पक्ष छानबिन र अनुसन्धानका विषयमा आश्वस्त पार्न सकिरहेको छैन। जसका कारण प्रतिपक्ष त बिच्किएको छ नै सत्ता गठबन्धनमा पनि खट्पट देखिएको छ।सरकारले जनता समाजवादी पार्टी (जसपा) सँग जोडिएको ०६३ सालमा भएको गौर हत्याकाण्डको छानबिन गर्ने र नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेको विषयले गठबन्धनभित्र विवाद उत्पन्न गराएको हो।गत मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको थियो। ०६३ चैत ७ ग

प्रचण्डसामु माओवादीलाई ठूलो दुर्घटनाबाट जोगाउने चुनौती

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्र दुर्घटनाको संघारमा पुगेको । अध्यक्ष प्रचण्डले लिने निर्णयले माओवादीको भविष्य निर्धारण गर्ने अवस्था बनेको छ । विशेषगरी माओवादीको महत्वपूर्ण जिम्मेवारी बाँडफाँड र सत्ता गठबन्धन बढाउने विषयले उसको भविष्य निर्धारण गर्ने देखिएको हो । माओवादीभित्र अहिले प्रचण्ड पछि दुई नेता शक्तिशाली देखिएक छन् । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मा र […]

गठबन्धन जोगाउने र भत्काउने जिम्मा कांग्रेसमा निर्भर: अध्यक्ष प्रचण्ड

यमलाल भुसाल , बुटवल ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले , गठबन्धन जोगाउने र भत्काउने भूमिका कांग्रेसमा निर्भर रहेको बताउनु भयो । उहाँले कांग्रेसले लखेटेको अवस्थामा मात्रै अन्य दलसँग गठबन्धन हुने नभए अहिले त्यो अवस्था नरहेको बताउनु भयो । तत्त्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको समेत उहाँले औँल्याउनु भयो ।उहाँले गम्भिर समस्या […]

देउवाको यूटर्न, प्रचण्ड–माधबसँग नयाँ सहमति !

फागुन १४, काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिको अन्तिम प्रयास भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा यू टर्न भएका छन् । एमसीसी पारित गराउन एमालेको साथ खोजेका प्रधानमन्त्री देउवाले गठबन्धन जोगाउने गरी एमसीसी पारित गराउन यू टर्न भएका हुन् । देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग नै सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालेका हुन् […]

एमसीसी अनुमोदन गराउन प्रचण्ड लचक

काठमाडौं, १४ फागुन । एमसीसी अनुमोदन गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लचिलो भएका छन् । उनले सदनबाट एमसीसी अनुमोदन गराउन लचकता देखाउन थालेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार प्रचण्डले १३ फागुनमा बामदेव गौतमसँगको भेटमा एमसीसीलाई निकास दिएर गठबन्धन जोगाउने उपायबारे छलफल गरेका छन् । एमसीसीमा सकेसम्म संशोधन गर्न लगाउने नभए देशहितविरुद्ध […]

देउवा-प्रचण्ड भेटवार्तामा के के भयो ?

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनले गठबन्धन जोगाउने सूत्रसहित देउवासँग छलफल गरेको बुझिएको छ । देउवाले गठबन्धनको विकल्पमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद बढाएपछि प्रचण्ड जोगाउन सक्रिय भएका छन् । देउवा साँझ ओलीसँग भेट्न जानुअघि प्रचण्डले अर्थमन्त्री जर्नादन शर्मालाई […]

एमसीसी अड्काएर गठबन्धन जोगाउने पहल

काठमाडौं, १० फागुन । सत्ता गठबन्धन पनि टिकाउने एमसीसीको पनि व्यवस्थापन गर्ने । सत्तारुढ दलहरुका मध्यमार्गी नेताहरुले यस्तो प्रयास थालेका छन् । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल गठबन्धन जोगाउने गरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । उनले प्रचण्ड र माधव नेपालसँग यसबारे कुराकानी गर्दै आएका छन् । माओवादी केन्द्रका कृष्णबहादुर महराको सक्रियता पनि बढेको छ […]

३ दलको बैठकपछि प्रचण्डले भने – गठबन्धन बचाउनेमा जोड हुन्छ

सिंहदरबारमा बसेको गठबन्धनका ३ दलको बैठकले सकेसम्म गठबन्धन जोगाउने विकल्पमा छलफल गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन जोगाउनेमा आफूहरूको जोड रहने बताए ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सिंहदरबारमा छलफल गरेका हुन् । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक भएको थियो ।  बैठकमा एमसीसीको निकास खोज्ने ...

देउवाले प्रचण्ड र नेपालसँग किन मागे एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु ?

काठमाडौं, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने अडानमा टसमस नहुने भएका छन् । उनले सत्ता गठबन्धन जोगाएर या अन्य विकल्पबाट एमसीसी पारित गर्ने हुन् भन्ने चासो बनेको छ । देउवा सकेसम्म गठबन्धन जोगाउने पक्षमा छन् । उनले आफूलाई बालुवाटारमा भेट्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका […]

एमसीसी चाहिँदैन, गठबन्धन जसरी पनि जोगाउँछौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छाडेर भए पनि सत्ता गठबन्धन जोगाउने बताएका छन् ।  काभ्रेको पाँचखालमा योङ कम्युनिष्ट लिग (वाइसीएल)को नगर सभालाई सम्बोधन गर्दै उनले एमसीसीलाई अगाडि सारेर गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताए । अहिलेका लागि एमसीसी भन्दा गठबन्धन मुख्य कुरा भएकोले जसरी पनि जोगाउने र निरन्तरता दिने उनले बताए ।  असोज ६ को साँझमा बालुवाटारमा बसेको गठबन्धन बैठकले जसरी पनि पाँच पार्टीको गठबन्धन जोगाउने निर्णय गर...