लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन

कैलाली । धनगढीमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरिएको छ । धनगढीका समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले चन्दलाई अभिनन्दन गरेको हो । उनलाई पार्क मोडदेखि ट्राफिक चोक हुँदै उत्तरबेहडीमा रहेको सौराई ब्यांकेटसम्म विभिन्न झाँकी र बाजागाजासहित नगर परिक्रमा पनि गराइएको थियो । सुदूरपश्चिमका ४० भन्दा बढी संघसंस्थाले पनि […]