डोनाल्ड ट्रम्पः दोस्रोपटक महाअभियोग सामना गर्ने पहिलो राष्ट्रपति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्ता परित्याग गर्नुअघि नै समस्यामा पर्ने देखिएका छन् । २० जनवरीमा ४६औँ अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथग्रहण कार्यक्रम छ । बाइडेनको शपथको नौ दिनअघि वर्तमान राष्ट्रपति ट्रम्पमाथि महाअभियोग...
लिमा । पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पदत्याग गर्ने चौथो विदेशमन्त्री हुन् ।
राजनीतिक अस्थिरताबाट गुज्रिएको पेरुमा विदेशमन्त्रीको राजीनामाले थप राजनीतिक अस्थिरता बढाएको छ । कास्टिलोको सरकारले सन् २०२१ जुलाईमा पदभार ग्रहण गरेदेखि हालसम्म दुईवटा महाअभियोग सामना गर्दै भ्रष्टाचारलगायत...
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई दोस्रोपटक महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।
अघिल्लो साता अमेरिकी संसद् भवनमा गरिएको आक्रमण ट्रम्पले भड्काएकाले नै भएको निष्कर्ष संसद्ले निकालेको छ ।
हाउसमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो ।
अमेरिकी इतिहासमा राष्ट्रपतिमाथि महाअभियोग लगाइएको यो चौथो अवसर हो । तर एक कार्यकालमै दोस्रोपटक महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।
ट्रम्पको रिपब्लिकन पार्टीका १० जना सांसदले...