९ चैत, काठमाडौं । नेपालका होटेलहरूको वगीकरणमा अब नयाँ मापदण्ड बन्ने भएको छ । अहिले २०७६ सालको मापदण्ड कार्यान्वयनमा छ। पर्यटन विभागका अनुसार सो मापदण्डमा समयानुकूल परिमार्जनको तयारी छ ।
सोहीकरणमा विभागले सरोकारवालासँग राय/सुझाव माग गरेको …
पहिलो संस्करणमा उत्साहजनक सहभागिता हासिल गरेपछि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन द्वारा ‘दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ। नेपालको पर्यटकीय राजधानी पोखरा स्थित लेकसाइड, ताल बराही चोक नजिकैको खेल मैदानमा यही चैत्र ११ गतेदेखि १५ गतेसम्म प्रदर्शनी सञ्चालन हुने आयोजकले जनाएको छ। प्रदेशकै सबैभन्दा ठूलो […]
९ चैत, दमक (झापा) । यहाँको कमल गाउँपालिकामा आज एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गापा–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनीमा कार्यरत ३३ वर्षीया टिका आङ्देम्बे र …
९ चैत, काठमाडौं । इजरायल, अमेरिका तथा इरानबीच जारी युद्ध चाँडै अन्त्य हुने छाँट अझै देखिएको छैन । इजरायल तथा इरान दुवैले सैन्य मात्रै होइन, गैरसैन्य क्षेत्रमा आक्रमण थालेका छन् । खासगरी इन्धन उत्खनन र …
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको भन्दै १५ वटा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ । विभागले आज अनुगमनका क्रममा ऐन विपरीत कार्य गरेकाले तीन फर्मलाई नगद जरिवाना र १२ फर्मलाई सामान्य निर्देशन दिइएको जनाएको छ । बजार अनुगमनका क्रममा विभिन्न किसिमका त्रुटिहरू भेटिएपछि […]
९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेस्ट बैंकले ग्लोबल मनी विकको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । चैत २ देखि ८ गतेसम्म साताव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रम …