अमेरिकी मिडिया भिसाका लागि आवेदन दिने विदेशी पत्रकारले अक्टोबर १ देखि आफ्ना सामाजिक सञ्जालका खाताहरू सार्वजनिक रूपमा हेर्न मिल्ने बनाउनुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले भिसा जाँचसम्बन्धी नीतिमा विस्तार गर्दै यस्तो व्यवस्था गरेको हो। यो व्यवस्था आई भिसाका लागि आवेदन दिनेहरूमा लागू हुनेछ। आई भिसा सामान्यतया विदेशी समाचार संस्था वा सञ्चारमाध्यमका प्रतिनिधिलाई अमेरिकामा अस्थायी रूपमा […]