स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका नेता खिमलाल देवकोटाले आफु स्वतन्त्र उम्मेदवार भएकाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको बताएका छन् । आफ्नो जित सुनिश्चित भएको भन्दै स्थानीय र प्रदेशका समस्यालाई राष्ट्रिय सभामा पु¥याएर समाधानको पहल गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।