लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले व्यक्तिगत प्रायोजनका निम्ति ड्रोन क्यामेराको प्रयोग गर्न नपाइने बताएको छ । जिल्लामा अनुमति विनानै व्यक्तिगत प्रयोगका निम्ति ड्रोन क्यामेरा प्रयोगमा ल्याइएको भन्दै कानुन सम्बत ल्याउनेका लागि निगरानी गर्ने भएको हो । कुनै पनि क्षेत्रमा ड्रोन क्यामेरा प्रयोगका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था भएता पनि जिल्लामा भने पछिल्लो […]