सञ्चालन गर्ने निकायको टुंगो नलाग्दा एक हजार शय्याको होल्डिङ सेन्टरमा ताला

सुदूरपश्चिममा अहिले कोरोना संक्रमण बढिरहेको छ । होल्डिङ सेन्टर कसलाई हस्तान्तरण गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा नै टुङ्गो नलागेपछि निर्माण गरिएको होल्डिङ सेन्टरमा ताल्चा लागेको छ ।

सम्बन्धित सामग्री

गलेश्वर मन्दिरमा ४ लाख ३५ हजार रुपैयाँ भेटी संकलन

शिवरात्रीको भोलीपल्ट अर्थात् आइतबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा ४ लाख ३५ हजार २७ रुपैयाँ भेटी गनेर सार्वजनिक गरिएको हो।...

तीन हजार चारसय घरधुरीमा एक घर एक धारा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो । गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै तीन …

कालीगण्डकीका ३ हजार ४ सय घरधुरीमा एक घर एक धारा

५ भदौ, काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो । गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा […]

कालीगण्डकीका तीन हजार चारसय घरधुरीमा एक घर एक धारा

काठमाडौँ,५ भदौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो । गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना […]

नेपालमै पहिलोपटक ६ हजार निकायको विद्युतीय लेखा परीक्षण

नेपालमै पहिलो पटक सार्वजनिक निकायको विद्युतीय लेखा परीक्षण भएको छ । लेखा परीक्षणको सर्वोच्च संस्था महालेखा परीक्षकको कार्यालयले देशभर एकै पटक विद्युतीय लेखा परीक्षण सम्पन्न गरेको हो ।  आव २०७७-७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेको कार्यालयले देशभरका करिब छ हजार निकायको विद्युतीय लेखा परीक्षण गरिएको जनाएको छ ।  खासगरी मध्यम र निम्न...

२१ हजार प्रहरी अन्योलमा

काठमाडौं । माथिका मान्छेको लहडीले राज्यको शासन प्रणालीमा कस्तो असर गर्छ भन्ने परिणामको शिकार भएका छन २१ हजार प्रहरी । सस्तो लोकप्रियताका लागि विना मापदण्ड वरिष्ठ प्रहरी नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दारको नयाँ दरबन्दी खडा गरी बर्दी लगाइएको तीन महिनापछि उनीहरुको काम, कर्तव्य, अधिकार मात्र हैन, पारिश्रमिकको समेत ठेगान छैन । सुरक्षा निकायको […]

प्रदेश १ मा करिब १८ हजार म्यादी प्रहरी

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि आइतबारदेखि प्रदेश १ मा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ।...

दैनिक २० हजार संक्रमित थपिने चेतावनी

काठमाडौं, माघ ५ । कोरोना संक्रमणको जोखिमले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदबारसँगै अन्य सार्वजनिक निकायको सेवा प्रवाह पनि प्रभावित बन्दै गएको छ । मंगलबार नेपालमा सबैभन्दा धेरै संक्रमितको संख्या देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कारोना संक्रमण पुष्टि भएको पाइएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि देशको मुख्य […]

दश सरकारी निकायको स्थिर सम्पत्ति २ खर्ब ४० अर्ब १८ करोड ५१ लाख

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय लगायतका १० सरकारी निकायको स्थिर सम्पत्ति २ खर्ब ४० अर्ब १८ करोड ५१ लाख रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको अध्ययनले उक्त सम्पत्ति देखाएको हो। महालेखाले अध्ययनका क्रममा ४४ सरकारी निकायसँग जानकारी मागेपछि १० निकायले मात्र सम्पत्ति विवरण दिएका थिए। देशभर १ हजार ६८६ सरकारी कार्यालय छन्।

दश सरकारी निकायको स्थिर सम्पत्ति २ खर्ब ४० अर्ब १८ करोड ५१ लाख

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय लगायतका १० सरकारी निकायको स्थिर सम्पत्ति २ खर्ब ४० अर्ब १८ करोड ५१ लाख रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको अध्ययनले उक्त सम्पत्ति देखाएको हो। महालेखाले अध्ययनका क्रममा ४४ सरकारी निकायसँग जानकारी मागेपछि १० निकायले मात्र सम्पत्ति विवरण दिएका थिए। देशभर १ हजार ६८६ सरकारी कार्यालय छन्।