पोखराका १८ र ३१ वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ । एमालेले दुई वडामा मुचल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार निवेदन बुझाएको हो ।

सम्बन्धित सामग्री

पोखरा महानगरपालिका–१८ मा पुनः मतगणना गर्नुपर्ने एमालेको माग

नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा  मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन...

मत हराएपछि पोखरा-१८ मा पुनः मतगणना गर्न एमालेको माग

`९ वटा मत गणनाका क्रममा तलमाथि भएपछि मतगणना गर्न छुट्यो भन्ने हाम्रो आशंका छ,´ न्यौपानेले भने ।

पोखरा महानगर-१८ मा ९ मत नपुगेकाे भन्दै पुनः मतगणना गर्न एमालेको माग

कास्की - पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेकाे भन्दै नेकपा एमालेले पुन: मतगणनाको माग गरेको छ । एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले फेरि मतगणनाको माग गर्नुभएकाे हाे । न्यौपानेले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताउनु भएकाे छ । यस वडामा एमालेका उम्मेदवार तीन मतले पराजित हुनुभएकाे थियाे । एमालेका उम्मेदवार थापाले १ हजार ६ सय ४० र वडा अध्यक्षमा निर्वाचित कांग्रेसका शिव तिमिल्सिनाले १ हजार ६&nbs...

पोखरा महानगरका १८ र ३१ वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन […]

जितपुर सिमरा ७ मा पुनः मतगणना गर्न एमालेको माग

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank