युएईका नेपाली व्यवसायीद्वारा नेपालमा निशुल्क प्राथमिक उपचार तालिम प्रदान - Naya Patrika

युएईमा व्यवसाय गर्दै आएका ओम उप्रेतीले नेपालमा निशुल्क प्राथमिक उपचार तालिम प्रदान गरेका छन् । दुबईमा प्राथमिक उपचार प्रदान गर्ने कम्पनी डिस्कोभरी रोयल स्पोर्टस एलएलसीका मालिक चितवन निवासी ओम उप्रेतीले...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

एक सय ८० जनालाई पीपीआर तालिम

शेर्पा बालबालिका सहायता संघले सोलुखुम्बुका १८० जना भन्दा बढीलाई प्राथमिक उपचार सम्बन्धिको तालिम (पीपीआर) प्रदान गरेको छ । संघले विभिन्न समयमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र प्रहरीलाई गरी एक सय ८० जनालाई उक्त तालिम प्रदान गरेको अध्यक्ष निमा शेर्पाले जानकारी दिनुयभो ।

१८० जनालाई पीपीआर तालिम

सोलुखुम्बु । शेर्पा बालबालिका सहायता संघले सोलुखुम्बुका १८० जना भन्दा बढीलाई प्राथमिक उपचार सम्बन्धिको तालिम (पीपीआर) प्रदान गरेको छ । संघले विभिन्न समयमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र प्रहरीलाई गरी १८० जनालाई उक्त तालिम प्रदान गरेको अध्यक्ष निमा शेर्पाले जानकारी दिनुयभो । उहाँकाअनुसार थुलुङदूधकोशी गाउँपालिकाको नेले क्षेत्रका माध्यामिक विद्यालयका एक सय जना शिक्षक र विद्यार्थी, १५ […]

रोयल डिस्कभरी एलएलसीले नेपालमा प्राथमिक उचार सम्बन्धी तालिम दिने

युएई । यूएईमा कार्यरत एक नेपाली व्यवसायीले नेपालका ७ जिल्लामा प्राथमिक उपचार सम्बन्धी निशुल्क तालिम प्रदान गर्ने भएका छन् । बीस वर्ष अघि दुबई आएका चितवनका ओम उप्रेतीले संचालन गरेको रोयल डिस्कभरि एलएलसी कम्पनीमार्फत तालिम संचालन गर्न लागेका हुन् । यो कम्पनीले यूएईका प्रतिष्ठित होटेल तथा स्विमिङ पुलमा कार्यरत लाइफ गार्डहरुलाई तालिम …