प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस, ५ जना सदस्य पछि हटे

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा टेबुल भएको छ। २ बजे शुरु हुने भनिएको बैठक ४ बजे शुरु हुने बित्तिकै सभामुख प्रदीप कुमार भण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्न आग्रह गरेका हुन्। प्रदेश सदस्य एवं नेकपाका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव…

सम्बन्धित सामग्री