सुर्खेतको काँक्रेबिहारमा एनएमबि बैंकको सरसफाइ

सुर्खेत। सुर्खेतको काँक्रेबिहारमा एनएमबि बैंक कर्णाली प्रदेशका कर्मचारीले सरसफाइ गरेका छन्। शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका– ९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकका कर्मचारीले प्रभातफेरिका साथै काँक्रेबिहार वरिपरि सरसफाइ गरेका हुन्।

सम्बन्धित सामग्री

अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेशनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीन वटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ । बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उदेश्यले गैर नाफामूलक संस्थाकि संस्थापक अध्यक्ष […]

सुर्खेतको काँक्रेबिहारमा एनएमबि बैंकको सरसफाइ

२ वैशाख, सुर्खेत । सुर्खेतको काँक्रेबिहारमा एनएमबि बैंक कर्णाली प्रदेशका कर्मचारीले सरसफाइ गरेका छन् । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकका कर्मचारीले प्रभातफेरिका साथै काँक्रेबिहार वरिपरि सरसफाइ गरेका हुन् । हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरिका साथै सम्पदाहरूको सरसफाइ गर्ने काम गरेको एनएमबी बैंक कर्णाली प्रदेशका […]

एनएमबि बैंकद्वारा सामुदायिक विद्यालयलाई सहयोग

एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको धुलाबारीमा १०० वटा डस्टबिन वितरण गरेको छ । उक्त सहयोग समुदायको विद्यालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा वितरण गरिएको हो । कार्यक्रममा बैंकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनीयर बिजीनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी […]

कामना सेवा विकास बैंकद्वारा ४०३ युनिट रगत संकलन

कामना सेवा विकास बैंकले १६ औँ वार्षिकोत्सवको अवसरमा ४०३ युनिट रगत संकलन गरेको छ । कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने क्रममा सञ्चालित रक्तदान कार्यक्रमबाट ४०३ युनिट रगत संकलन गरिएको हो । सो क्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाइ, फोहोर व्यवस्थापनको लागि विभिन्न सामग्री वितरण, वित्तीय साक्षरता अभियान, खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम गरिएको बैंकको भनाइ छ । यसैबीच बैंकको १६ औंस्थापना दिवस अर्था

भन्सार कार्यालयभित्र बाँदर आतङ्क !

कैलाली : कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय बाणिज्य  बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहोरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिए। भन्सार कार्यालयको मुख्य ढोकाबाट भित्र पसेका बाँदरले ठाउँठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उनी नाक र मुख छोपेर हिँड्न बाध्य भएका हुन्। उनले भने, ‘बाँदरको दिसाले कार्यालयभित्र हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिँदा पनि कार्यालयको सरसफाइ र रेखदेखमा ध्यान नदिँदा सेवाग्राहीला

खानेपानी उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग गरेको छ ।बैंकले समितिको कार्यालय नमाबुद्घमा रहेको संस्थालाई खानेपानी कार्यालय सञ्चालनका लागि कुर्सी टेबुल हस्तान्तरण गरेको छ । बैंकको भकुण्डेवेशी शाखा कार्यालयका प्रमुख विनोद गिरीले संस्थाका अध्यक्ष उद्घवप्रसाद हुमागाईंलाई उक्त सामान हस्तान्तरण गरेका हुन् । गिरीले भकुण्डेवेशी क्षेत्रमा खानेपानी तथा […]

सिद्धार्थ बैंकद्धारा सातै प्रदेशमा सरसफाइ कार्यक्रमको आयोजना

काठमाडौं, १२ पुस । सिद्धार्थ बैंकले वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । बैंकको १९औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस सरसफाइ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै […]

सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न मन्दिर, सडक लगायत स्थानमा सरसफाइ गरेको जनाएको छ।...

वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको  छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा राख्न सरसफाइ अभियान सञ्चालन गरेको जनाएको छ । सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उद्देश्यका...

कामना सेवा विकास बैंकको वार्षिकोत्सव

चितवन (अस)  । कामना सेवा विकास बैंकले १५ औं वार्षिकोत्सव सप्ताहव्यापी  कार्यक्रम गरी मनाएको छ । बैंकको नारायणगढ क्षेत्रीय कार्यालयअन्तर्गतका शाखाबाट विभिन्न स्थानमा सामाजिक कार्य गरिएको हो । बैंकका नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीका अनुसार कात्तिक २२ गते हेटौंडा शाखाले वृद्धवृद्धालाई खाद्यान्न वितरण गरेको छ । हेटौंडा–२ मा रहेको ओम वृद्धाश्रममा ७ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो । कात्तिक २३ गते बैंकको शारदानगर शाखाले स्थानीय प्रहरी चौकीलाई एक थान टेबुल उपलब्ध गराएको छ । कात्तिक २४ गते कावासोती शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा ५२ जनाले रक्तदान गरेको भण्डारीले जानकारी दिए । कात्तिक २६ गते खुरखुरे शाखले स्थानीय चोकमा डस्टबिन वितरण गरेको छ । बैंकका कर्मचारीले कात्तिक २७ गते वार्षिकोत्सवका दिन गैंडाकोटको धार्मिक पर्यटकीय स्थल मौलाकालिका मन्दिर परिसर र मन्दिर जाने बाटोको सरसफाइ गरेका छन् । बैंकको नारायणगढ क्षेत्रअन्तर्गत १४ शाखा  छन् ।