२ वैशाख, सुर्खेत । सुर्खेतको काँक्रेबिहारमा एनएमबि बैंक कर्णाली प्रदेशका कर्मचारीले सरसफाइ गरेका छन् । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकका कर्मचारीले प्रभातफेरिका साथै काँक्रेबिहार वरिपरि सरसफाइ गरेका हुन् । हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरिका साथै सम्पदाहरूको सरसफाइ गर्ने काम गरेको एनएमबी बैंक कर्णाली प्रदेशका […]