युरो कप २०१२ को सेमिफाइनल इटालीका लागि यादगार छ। त्यतिबेला उपाधिको बलियो दाबेदार जर्मनीलाई २-१ गोलले पराजित गर्दै इटाली फाइनल पुगेको थियो। तर दुर्भाग्य इटालीले उपाधि भिडन्तमा, युरोकप फाइनलको इतिहासकै नमिठो हार बेहोर्यो। उसलाई ४-० गोलले पराजित गर्ने टोली स्पेन थियो र युरोकप इतिहासमै सर्वाधिक ठूलो सफलता प्राप्त गरेको थियो। त्यो के भने, त्यसअघि लगातार […]