रूसी मिसाइलहरूको प्रहारबीच जेलेन्स्कीले जी–७ लाई सम्बोधन गर्ने

जर्मनी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले धनी राष्ट्रहरूको समूह जी–७ समूहको शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्दैछन् । सम्बोधनमा उनले रुस विरुद्धको युद्ध जित्न थप प्रभावशाली हतियारहरू उपलब्ध गराउन आग्रह गर्ने बताइएको छ ।    यो सातामा कीभ र अन्य क्षेत्रहरूमा रूसी मिसाइल आक्रमणहरूको बमबारी भएको थियो । जसमा कम्तिमा एकजनाको मृत्यु भएको...

सम्बन्धित सामग्री

अमेरिकी कर्जा वार्तामा अझै आशावादी रहेको बाइडेनको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीका ‘अतिवादी’ माग स्वीकार नगर्ने चेतावनी दिएपछि अमेरिकी कर्जा नतिर्ने विषयमा शनिबार वार्ता जारी रहेको छ । जापानको हिरोशिमामा भएको जी–७ शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मलाई अझै पनि विश्वास छ कि हामी प्रतिवद्धता टुट्नबाट बच्न सक्षम हुनेछौं र हामी केही राम्रो काम गर्नेछौं ।” अमेरिकी ट्रेजरी मन्त्रालयले जुन […]

जी-७ राष्ट्रका विदेश मन्त्रीहरूद्वारा विकासशील देशहरू बीच घनिष्ठ सम्बन्धमा जोड

एजेन्सी । विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन्। जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो बारेमा थप वार्ता जारी राखेका छन्। जापानी विदेशमन्त्री योशिमासा हयाशीले भेलालाई सम्बोधन गर्दै विकासोन्मुख देशहरूले विभिन्न समस्याहरूको सामना गरिरहेको र ती समस्याहरू समाधान गर्न मिलेर काम गर्नुपर्नेमा जोड […]

जी–७ समूहको सम्मेलन : युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी– ७ समूहले माग गरेको छ । भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे । जी–७ नेताहरू बढ्दो रूसी आक्रमणविरुद्धको आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन् । ‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्ने

जी-७ का नेताहरूले गरे युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

एजेन्सी- जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन्। एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी-७ समूहले माग गरेको छ। भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे। जी-७ नेताहरू बढ्दो रुसी आक्रामकताविरुद्ध आफ्नो दृष्टिकोणमा […]

व्हाइट हाउसको स्पष्टिकरण – अमेरिकाले रसियाको नेतृत्व परिवर्तन चाहेको छैन

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहिरहन नहुने अभिव्यक्ति दिएका छन् । ब्रुसेल्समा भएको जी ७, युरोपियन संघ तथा नेटोको शिखर सम्मेलन पश्चात पोल्याण्डको भ्रमणमा निस्किएका बाइडेनले पोल्याण्डको राजधानी वारसाउमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो बताएका हुन् । बाइडेनको उक्त अभिव्यक्ति लगत्तै अमेरिकी राष्ट्रपतिको कार्यलय व्हाइटहाउसले अमेरिकाले रसियाको नेतृत्व […]

युक्रेनलाई सैन्य सहयोग गर्न जी-७ राष्ट्र सहमत

काठमाडौं : जी–सेभेनमा आबद्ध देशहरुले युक्रेनलाई थप सैन्य सहयोग गर्ने भएका छन्। अमेरिका, युरोप लगायत प्रभावशाली देशहरुको समूह जी–सेभेन सम्भेलनमा सहभागी नेताहरु रुसविरुद्ध एक हुँदै युक्रेनलाई थप सैन्य सामग्री सहयोग गर्न सहमत भएका हुन्। यी देशहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनाहकमा युक्रेनमाथि आक्रमण गरेको निष्कर्ष निकाल्दै युक्रेनलाई सक्दो सैन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जी–सेभेन सम्मेलनलाई भिडियो मार्फत् सम्बोधन गर्दै युक्रेनी राष्ट्

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जी-७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।