माओवादीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान गरिएको छ । बैठक ललितपुरको हेरिटेज प्लाजामा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।  बैठकमा पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै बैठकले प्रचण्डलाई फेरि अध्यक्ष चुन्ने बताइएको छ । आज सम्पन्न बन्दसत्रमा प्रचण्डले २९९ मध्ये २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका थिए ।

सम्बन्धित सामग्री

संसद्‌को पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान

२५ पुसमा बस्ने संसदको पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक आह्वान गरेका छन्।प्रतिनिधिसभाका सदस्यहरूलाई शपथ गराउनुअघि जबराले सर्वदलीय बैठक आह्वान गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन्। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकरहलमा मध्याह्न १२ बजे शुरु हुनेछ। त्यसपछि दिउँसो १ बजे प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पाण्डेले बताए। उनका अनुसार शपथलगत्तै राष्ट्रपतिले संसद् बैठक आह्वा

वाग्मती प्रदेशसभाका लागि सर्वदलीय बैठक आह्वान

हेटौंडा : वाग्मती प्रदेश सभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको छ।प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, शपथ थ्रहण मिति र समय निर्धारण गर्न यही पुस ८ गते बिहान ११ बजे बस्ने गरी सर्वसदीय बैठक आह्वान गरिएको हो। निर्वाचन आयोगको प्रतिवेदन…

बागमतीमा पुस ८ का लागि सर्वदलीय बैठक आह्वान

बागमती प्रदेश सभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ। सांसदहरुको सपथ ग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले सपथ ग्रहणअघि सर्वदलिय बैठक आह्वान गरेको हो।  निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि...

बागमती प्रदेशसभा बैठक आह्वान

काठमाडौँ,६ जेठ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको हो । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोहीअनुसार प्रदेश प्रमुख शर्माले […]

लुम्बिनी प्रदेश सभाको बैठक आह्वान

लुम्बिनी प्रदेशसभाको बैठक आह्वान भएको छ । प्रदेशसभाको बैठक वैशाख २० गतेलाई बोलाइएको हो । प्रदेश प्रमुखको अमिक शेरचनले २० गते मंगलबार दिउँसो  १ बजे लागि बैठक आह्वान गरेको प्रदेश सभाले शुक्रबार प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।बैठक संविधानको धारा १२३ को उपधारा १ बमोजिम आह्वान भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले  जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

सभामुख सापकोटाले संसद् भवन, नयाँबानेश्वरमा बिहान ११ः३० बजे समितिको बैठक आह्वान गरेकाे संसद् सचिवालयले जनाएको छ।...

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्न भोलि सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक आह्वान गरिएको...

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले)ले अवरोध गर्दै …

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान !

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले मङ्गलवार दिउँसाे चार बजेका लागि बैठक आह्वान गर्नुभएकाे राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ । बैठकमा सहभागी हुन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई बाेलाइएकाे जनाइएकाे छ । दलहरूबीच बढ्दै गइरहेकाे असन्तुष्टि र सत्ता समीकरण सङ्घर्षकाबीच याे बैठकलाई महत्त्वका साथ हेरिएकाे छ ।