चार महिनाभित्र नागढुंगा सुरुङ मार्गको ब्रेक थ्रु गरिने, कति भयो काम ?

आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति ४६.२६ प्रतिशत भएको छ । मुख्य र आपतकालीन सुरुङसहित कुल ५ दशमलव ४९९ किलिमिटरमध्ये अहिलेसम्म ३ दशमलव ८५९ किमी खनिसकिएको छ ।

सम्बन्धित सामग्री

‘ब्रेक थ्रु’ पछि नागढुंगा सुरुङको भौतिक प्रगति ७२.६१ प्रतिशत

६ वैशाख, काठमाडौं । गत सोमबार 'ब्रेक थ्रु' भएको नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ७२.६१ प्रतिशत पुगेको छ । यो आयोजनामा २६ सय ८८ मिटर लामो मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटर लामो …

५३ महिनामा नागढुंगा सुरुङ छिचोलियो

निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोलाको मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विस्फोटक पदार्थमा जडान गरिएको स्विच थिचेर सोमबार दुई मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । सुरुङमार्फत सवारीसाधन सञ्चालन गर्न भने अझै थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

फोटो–फिचर: ‘ब्रेक थ्रु’ हुनै लागेको नागढुंगा सुरुङ

नागढुंगा–सिस्नेखोला सुरुङको अहिले धादिङ र काठमाडौं दुवैतर्फ खन्ने काम अन्तिम चरणमा छ । तीन सिफ्टमा गरेर निर्माण भइरहेको मुख्य सुरुङ ४ मिटर मात्र खन्न बाँकी छ । छिट्टै नै ‘ब्रेक थ्रु’ गर्नेगरी निर्माणको काम भइरहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए ।

स्थानीय अवरोधले नागढुंगा सुरुङ ‘ब्रेक थ्रु’ ढिला

परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार अन्तिम समयमा काम रोकिएका कारण निर्माण साइटमा कामदार आउने र पुनः काम थाल्दा अझै केही समय लाग्ने छ ।

नागढुंगा सुरुङमार्ग फागुनमा ‘ब्रेक थ्रु’, एक वर्षपछि सञ्चालन

९ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग अन्तर्गत पृथ्वी राजमार्गमा पर्ने नागढुंगामा निर्माणाधीन सुरुङमार्ग ‘ब्रेक थ्रु’ आगामी फागुन तेस्रो साता हुने भएको छ । सडक विभागमातहत नागढुंगा सुरुङ परियोजनाका निमित्त आयोजना …

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। भारतले नेपालसहितका ७ मुलकमाथि लगाइएको चामल निर्यातको प्रतिबन्ध हटाएको छ। सरकारी कर्मचारीलाई इन्धन दिन नयाँ निर्देशिका जारी गरिएको छ। कर्णालीका ७ जिल्लामा वार्षिक १९ हजार मेट्रिक टन बढी खाद्यान्न अपुग हुने गरेको छ। निर्माणाधीन नागढुंगा सुरुङ डिसेम्बर अन्तिमसम्मा ब्रेक थ्रु हुने भएको छ। २० वाणिज्य बैंकले २ महिनामै गरे साढे १६ अर्ब रुपैयाँ बराबर नाफा कमाएका छन्।

आज नागढुंगा सुरुङ मार्गको 'ब्रेक थ्रु' हुँदै

काठमाडौं । बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ। निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो । अब 'ब्रेक थु' गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम ...

आज नागढुंगा सुरुङ मार्गको 'ब्रेक थ्रु' हुँदै

काठमाडौं । बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ। निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो । अब 'ब्रेक थु' गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम ...

नागढुंगा सुरुङ ५२५ मिटर मात्र खन्न बाँकी

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको चार वर्षमा २.१६३ किमि खनिएको छ । मुख्य सुरुङको दूरी भने २.६८८ किमि हो । अब ५२५ मिटर खनिए सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ हुन्छ । आपत्कालीन सुरुङ पनि २.५०१ किमि खनिसकिएको छ, जुन सुरुङको कुल दूरी २.५५७ किमि हो । आपत्कालीन सुरुङ खन्न पनि ५६ मिटर मात्र बाँकी छ । यही रफ्तारमा काम हुन सके चार महिनामा मुख्य सुरुङ र साउनभित्र आपत्कालीन सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ हुने बताइएको छ ।