चार देशसँग हवाई सेवा सम्झौता हुँदै

काठमाडौं । हवाई सेवा सञ्जाल विस्तार गर्न सरकारले चार देशमा हवाई सेवा सम्झौता (एयर सर्भिस एग्रिमेन्ट) गर्ने तयारी गरेको छ । सरकारले अमेरिकी, स्विट्जरल्यान्ड, रुवान्डा र इन्डोनेसियासँग दुईपक्षीय हवाई सेवा सम्झौता गर्ने तयारी गरेको हो । चालू आर्थिक वर्षभित्र नै सम्झौता गर्ने गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी गरिरहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए […]

सम्बन्धित सामग्री

४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म ४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएको जनाएको छ।...

नेपालले स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्दै

नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेका अनुसार स्वीट्जरल्याण्डसँग आगामी फेब्रुअरीको पहिलो हप्ता काठमाडौँमा द्विपक्षीय हवाई सेवा सम्झौता हुने सहमतिअनुरुप आवश्यक तयारी गरिएको छ । …

तीन देशसँग हवाई सेवा सम्झौता हुँदै

विश्वमा हवाई सेवा सञ्जाल विस्तार गर्न सरकारले चार देशमा हवाई सेवा (एयर सर्भिस एग्रीमेन्ट) सम्झौता गर्ने तयारी गरेको छ । सरकारले, स्वीट्जरल्याण्ड, रुवाण्डा र इन्डिोनेसियासँग दुई पक्षिय हवाई सेवा सम्झौता गर्ने तयारी गरेको हो । कुवेतसँग भने सरकारले हवाई सेवा सम्झौता संशोधन गर्न लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयले गत वर्ष नै […]

नीति तथा कार्यक्रम : नयाँ मुलुकसँग हवाई सम्झौता गरिने

सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने योजना बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सम्झौता गर्ने घोषणा गरिएको हो । राष्ट्रपति पौडेलले मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाइ सम्झौता गरिने …

अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न स्वीकृति

१६ कात्तिक, काठमाडौं । अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट स्वीकृति प्राप्त भएको हो । यस अनुसार अब प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने बाटो खुलेको हो । ‘अब दुवै मुलुकको सहमतिमा समय तोकेर […]

नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्दै अमेरिका

नेपाल र अमेरिकाबीच हवाई सेवा सम्झौता हुनुअघि अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्ने भएको छ ।

थप चार देशसँग हवाई सेवा सम्झौताको तयारी

हवाई सेवा सञ्जाल विस्तार गर्न सरकारले चार देशमा हवाई सेवा सम्झौता (एयर सर्भिस एग्रिमेन्ट) गर्ने तयारी गरेको छ । सरकारले अमेरिका, स्विट्जरल्यान्ड, रुवान्डा र इन्डिोनेसियासँग दुईपक्षीय हवाई सेवा सम्झौता गर्ने तयारी गरेको हो ।चालू आर्थिक वर्षभित्र नै सम्झौता गर्ने गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी गरिरहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, […]

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता

१४ असोज, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० …

चीनसँग हवाई सेवा पुनरावलोकन हुँदै

करिब ५ वर्षपछि नेपाल र चीनबीच आगामी महिना हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल सरकार र चीन सरकारका प्रतिनिधिमण्डलबीच चीनको राजधानी बेइजिङमा साउन ९ तथा १० गते उडान संख्या वृद्धि, हवाईमार्ग पुनरावलोकन र द्विपक्षीय हितका अन्य विषयमा वार्ता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई सेवा सम्झौता हेर्ने सहसचिवको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने बताएका हुन् ।

अब काठमाडौं–टोकियो सिधा हवाई सेवा, नेपाल-जापानबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको ...