हवाई सेवा सञ्जाल विस्तार गर्न सरकारले चार देशमा हवाई सेवा सम्झौता (एयर सर्भिस एग्रिमेन्ट) गर्ने तयारी गरेको छ । सरकारले अमेरिका, स्विट्जरल्यान्ड, रुवान्डा र इन्डिोनेसियासँग दुईपक्षीय हवाई सेवा सम्झौता गर्ने तयारी गरेको हो ।चालू आर्थिक वर्षभित्र नै सम्झौता गर्ने गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी गरिरहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, […]