अब काठमाडौं–टोकियो सिधा हवाई सेवा, नेपाल-जापानबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको ...