आयात प्रतिबन्धपछि वैशाखमा ह्वात्तै घट्यो फोनको आयात, दुई अर्ब रुपैयाँको मात्रै आयो

काठमाडौं। सरकारले ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट भित्र्याउन प्रतिबन्ध लगाएसँगै वैशाखमा आयात ह्वात्तै घटेको छ।  चैतमा एलसी बन्द

सम्बन्धित सामग्री

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनका चार वर्षः पाइपबाट चार अर्ब लिटर डिजेल आयात

पेट्रोलियम पदार्थ ढुवानीमा ट्यांकरको विकल्पमा भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपमार्फत डिजेल आयात सुरु गरेपछि करिब चार अर्ब लिटर डिजेल आयात भएको हो।...

कृषिजन्य वस्तुको आयात १३ अर्ब घट्यो

काठमाडौं, माघ ५ । स्वदेशमै उत्पादन हुन सक्ने कृषिजन्य वस्तुमा मुलुकमा परनिर्भरता बढिरहेको अवस्थामा यो वर्ष कृषिजन्य वस्तुको आयातमा कमी आएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिना (मंसिरसम्म) मा करिब साढे ३१ अर्ब रूपैयाँको कृषिजन्य वस्तु आयात भएको छ। यो पोहोरको सोही अवधिको तुलनामा १३ अर्ब रूपैयाँले कमी हो। हरेक वर्ष आयात […]

३ महिनामा ८ अर्ब ५३ करोडको मोबाइल आयात

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल (स्मार्टफोन) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो ।विभागले ६ लाख १८ हजार ५२० पिस स्मास्र्टफोन आयात भएको छ । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले १ अर्ब ५९ करोड २२ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा आयात हुनेमध्ये सबैभन्दा धेरै स्मार्टफोन चीन र भारतबाट आउने गरेको छ ।यस अवधिमा चीनबाट ६ अर्ब १८ करोड रुपैयाँ बराबरको स्मार

रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको  आयात

काठमाण्डौ – रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको सामग्री आयात भएको छ । साउनदेखि असोज मसान्तसम्म पाँच अर्ब ६६ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको चिनियाँ सामग्री आयात भएको हो । आयात भएका सामग्रीमा स्याउ, ओखर तयारी कपडाका साथै जलविद्युत् र गाडीका पाटपुर्जा धेरै रहेका छन् । हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा, मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको छ । त्यस्तै रसुवागढी नाकाबाट तिहारका लागि स्याउ, ओखर, किभीलगायतका फलफूल आया...

३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात

काठमाडौं– नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ […]

मोबाइलको आयात घट्यो

मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल  आयात  भइरहेकामा  पछिल्ला  दुई  महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । सरकारले  वैशाख  दोस्रो  साता  छ  सय  डलरभन्दा  बढी  मूल्यका  मोबाइल  सेट  असारसम्म  आयात  गर्न  रोक  लगाएपछ

८ महिनामा ३ अर्ब बढीका राउटर आयात

नेपालमा ८ महिनामा ३ अर्ब बढीको राउटर आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ३ अर्ब १७ करोड ६९ लाख ९८ हजार बराबरको राउटर आयात भएको हो ।   भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार नेपालमा ३ अर्ब १७ करोड ६९ लाख ९८ हजार बराबरका ९४ लाख २८ हजार ७ वटा राउटर आयात भएका छन् ।  उक्त आयातबाट ५९ करोड ८ लाख ६० हजार रूपैयाँ राजस्व सरकारलाई प्राप्त भएको...

एक वर्षमा एक अर्ब ६५ करोडका डाइपर आयात

काठमाडौं :  नेपालले आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १५ मुलुकबाट एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ। विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन्।भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिब  १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ। सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट एक अर्ब ५० करोड अर्थात् करिब १० करोड थान डाइपर आयात गरेको थियो।यसपछि भियतनामबाट  ५०

एक वर्षमा ३६ अर्ब ९० करोडको स्मार्टफोन आयात

काठमाडौं। नेपालमा पछिल्लो एक वर्षमा ३६ अर्ब ९० करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा उक्त रकमको स्मार्टफोन आयात भएको हो। विभागले एक वर्षको अवधिमा नेपालमा ७० लाख ३० हजार वटा स्मार्टफोन आयात भएको जानकारी दिएको छ। यसबाट सरकारले ५ अर्ब ८४ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ।

भारतमा ३४.६ अर्ब डलरको सुन आयात

काठमाडौं। भारतमा गत आर्थिक वर्ष २०२०–२०२१ मा ३४.६ अर्ब डलर बराबरको सुन आयात भएको वाणिज्य मन्त्रालयले जनाएको छ। अघिल्लो आवको तुलनामा त्यहाँ सुन आयात २२.५८ प्रतिशत बढेको छ।भारतमा सुनको घरेलु प्रयोग बढेकाले आयात वृद्धि भएको हो। चाँदीको माग भने ह्वात्तै घटेको छ। सुन आयातमा देखिएको वृद्धिले भारतको व्यापारघाटा कम भएर ९८.५६ अर्ब डलर भएको मन्त्रालयले जानकारी दिएको छ।(एजेन्सी)