‘सप्तरंग’ आज धनगढीमा

५ पुस, धनगढी । देशका सातवटै प्रदेशमा सञ्चालन भइरहेको ‘टीभीएस रेडर सप्तरंग-३’ सोमबार धनगढीमा आयोजना हुँदैछ । गृष्मा ब्रोर्डकास्टिङका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रमको समन्वयमा आयोजना हुने सप्तरंगको धनगढीमा तयारी पूरा भइसकेको छ । सप्तरंगको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गर्ने कार्यक्रम छ । निर्देशक घिमिरेले सप्तरंगमा अभिनेता राजेश हमाल, […]

सम्बन्धित सामग्री

धनगढीमा भुवा प्रतियोगिता सुरु

धनगढी – बाजुरेली सेवा समाजको आयोजनामा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भुवा प्रतियोगिता तथा भुवा महोत्सव सुरु भएको छ। ३ दिनसम्म चल्ने सो प्रतियोगिता तथा महोत्सवको आज एक कार्यक्रमका बीच सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन्। धनगढी रंगशालाको मैदानाम आयोजना गरिएको भुवा प्रतियोगिताको पानसमा दीप प्रज्वलन गर्दै प्रदेश प्रमुख जोशीले उद्घाटन गरेका हुन्। असत्यमाथि […]

वामपन्थी एकताको दबाव दिन धनगढीमा संगीत अभियात्रा

धनगढी : धनगढीमा आज राष्ट्रका लागि संगीत अभियात्रा नामक कार्यक्रम सम्पन्न भएको छ। शनिवार धनगढीमा कम्युनिस्ट पार्टीका विभिन्न संगठनले उक्त कार्यक्रम गरेका हुन्।नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन र कम्युनिस्ट एकताका लागि दबाव दिन जनसांगीतिक कार्यक्रम गरिएको बताइएको छ।उक्त कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (बहुमत) जनमोर्चा, मसाल लगायतका कम्युनिस्ट नेता तथा कार्यकर्ता सहभागी थिए।नेकपा एमालेका स्थायी कमिटी स

कहिलेदेखि हट्छ धनगढीमा जारी निषेधाज्ञा ?

काठमाडाैं । ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ ।धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने जिल्ला प्रशासन कार्यालय कैलालीले आज साँझ जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा विद्यालयतर्फ जाँदै गरेकी गणेश साउदकी १५ वर्षीया छोरी चेतना साउदको धनगढी पीपलचौतारा […]

धनगढीमा निषेधाज्ञा तोडियो

कैलाली । धनगढीमा कर्फ्यु तोडेर आज पनि विद्यार्थीले आन्दोलन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले हिजो साँझ ७ बजेदेखि आज साँझ ७ बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो । प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरे पनि विद्यार्थीले भने आज बिहानैबाट आन्दोलन गरिरहेका हुन् । प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक, पश्चिममा […]

धनगढीमा निषेधाज्ञा कायमै

धनगढी – कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् । प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने भएको हो । शान्ति […]

धनगढीमा प्रहरी अस्पताल सञ्चालन

धनगढी – सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा ल्याइएकाे छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र सञ्चालन गरिएकाे अस्पतालकाे आज प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उद्घाटन गरेका हुन्। प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखाका रूपमा धनगढीमा अस्पताल सञ्चालन गरेकाे जनाइएकाे छ। धनगढीमा सञ्चालन गरिएकाे प्रहरी अस्पतालमा सर्वसाधारणले […]

धनगढीमा आज गठबन्धनको चुनावी सभा : देउवा र प्रचण्डले सम्बोधन गर्ने

सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् ।देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका थिए  भने  प्रचण्डको बास धनगढीको रुबस होटेलमा भएको थियो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई

धनगढीमा ‘सर्वाधिक पुरस्कार राशि’ को महिला गोल्ड कप हुने

कैलाली – धनगढीमा प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्ड कप हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रङ्गशालामा प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्ड कपको आयोजना हुने धनगढीमा आज बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।  सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिनुभयो । ‘खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो’ भन्ने मूल नारासहित हुने गोल्ड कप मह...

धनगढीमा नेपाली साहित्य महाेत्सव सुरु

कैलाली – कैलालीको धनगढीमा आज बिहीवारदेखि साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएकाे नेपाली साहित्य महोत्सव २०७८ को उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएकाे छ ।  महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताउनुभयाे ।  महोत्सवमा विभिन्न ठाउँबाट दुई सय जनाभन्दा धेरै साहित्यकारको उपस्थिति रहेको छ । उनीहरूको उपस्थ...