प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने छ । दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अङ्क तालिकाको पाँचौँ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने

काठमाडौं- जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् । आज भैरहवामा गण्डकी र सुदूरपश्चिम प्रदेश आमने सामने हुँदैछन् । अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुबै खेलमा हार ब्यहोरेको छ र टोली प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुबै खेल जितेर प्रतियोगितामा शानदार सुरुवात गरेको छ । […]

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार पनि दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछन्। मूलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।दुवै खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि मंगलबार भएको खेलमा प्रदेश १ र विभागिय टोली एपीएफ विजयी भएका थिए। बागमती प्रदेशमाथि प्रदेश–१ ले ६९ रनको जित हात पारेको हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदैविभागीय टोली एपीएफ समूह ’ए&rsqu

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममाथि गण्डकीको प्रभावशाली विजय

१४ कात्तिक, काठमाडौं । कप्तान विपिन खत्रीले उत्कृष्ठ बलिङसहित ४ विकेट लिँदा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा गण्डकी प्रदेशले सुदूरपश्चिममाथि ६९ रनको जित दर्ता गरेको छ । गण्डकीले दिएको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा १३६ रनमै अलआउट भयो । दोस्रो इनिङको सुरुमा खुट्टामा बल लागेर मैदान बाहिरिएका उनी उपचारपछि मैदान फर्किएर उत्कृष्ट बलिङ […]

पीएम कप : सुदूरपश्चिम र गण्डकी तथा नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्दै

काठमाण्डाै - छैटौँ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता (पीएम कप) मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्ने छन् । दुवै खेल अहिले साढे ९ बजे सुरु हुनेछ । पुलिस क्लब लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले बाग्मती प्रदेशलाई हराएको थियो । प्रदेश–१ भने आज सुखद सुरुआत गर्न चाहन्छ ।   प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उ...

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश–१ विरुद्ध खेल्दैछ भने दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध खेल्दैछ ।  दुबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ मा सुदूरपश्चिमले ३ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा छ । प्रदेश–१ ले भने दुई खेलबाट १ अंक...

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र प्रदेश–३ भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा सोमबार पनि दुई खेल हुँदैछन्। विहान ९ बजे त्रिवी क्रिकेट मैदानमा गण्डकी र पाँच नम्बर प्रदेश भिड्दैछन्। तीन खेलबाट तीन अंक जोडेको पाँच नम्बर प्रदेशको सेमिफाइनल प्रवेशको संभावना कायमै छ। गण्डकी प्रदेश भने एक अंकसहित अंकतालिकाको पाँचौं तथा अन्तिम स्थानमा छ। सोमबार नै ९ बजेपछि मुलप...