२० मंसिर, काठमाडौं । २०७८ पुसमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित मात्र भइनन् जेलमा रहेका आफ्नो श्रीमानको साख जोगाउन पनि उनी सफल भइन् । उनीसँगै कैलाली २ र […]