नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशले जितेको छ । बागमतीकी शिक्षा नापितले व्यक्तिगत सेबरतर्फको इभेन्टमा एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । योसँगै नापित पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन् । नेपाल आर्मीका रविना थापा र […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई ५८ स्वर्ण

कास्की, ३ कात्तिक । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको छ । विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र […]

नवौं राष्ट्रिय खेलकुद – महिला म्याराथनमा वृन्द्रालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी वृन्द्रा धनके श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला म्याराथनमा स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार वृन्द्राले निर्धारित (४२.१९५ किलोमिटर) दुरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दुरी पार गर्दै रजत जितिन् । […]

नवौं राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभागीय नेपाल प्रहरीको पुलिस क्लबले भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सोमबार दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसका टीकामाया गुरुङले स्वर्ण जिते । यसअघि आइतबारको उद्घाटन खेलमा प्रहरीले तीन स्वर्ण र सेनाले एक स्वर्ण जितेका थिए ।टीकामायाले ‘स्न्याच’ विधामा ६० र ‘क्लिन एण्ड जर्क’मा ८० गरी कुल एक सय ४० केजी भारबहन गर्दै स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन सङ्घ

नवौं राष्ट्रिय खेलकुद : भाराेत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

कास्की – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य संघमा आइतवारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् । उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेस प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जितिन् । एपिएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन...

नवौं राष्ट्रिय खेलकुद : १५ स्वर्ण सहित सेना शीर्षस्थानमा

३० असार, पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ । यसैगरी बागमती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको […]

नवौं राष्ट्रिय खेलकुद : आर्मीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ । एपीएफलाई ४५-२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा पाचौं स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनलमा एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए । […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई अर्को स्वर्ण

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले स्वर्ण पदक जितेको छ । एपिएफले वागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र […]

नवौं राष्ट्रिय खेलकुद: फेन्सिङको टिम इभेन्टमा बाग्मतीलाई दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार फेन्सिङमा तीन स्वर्णको नतिजा टुंगिँदा बाग्मतीले दुई र नेपाली सेनाले एक स्वर्ण जितेका छन्।...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई चार स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले चार स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रतियोगितामा पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् ।उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । यस्तै, भारोत्तलनमा ज्योती थापाले एक स्वर्ण तथा सितोरियो करातेतर्फ महिला समुह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । यस्तै, १५०० मिटर दौड

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जिते मासिक भत्ता

काठमाडौं, भदौ १२ । वागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीलाई मासिक ६ हजार रुपियाँ भत्ता दिने निर्णय गरिएको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्य भण्डारीले जानकारी दिए । उनका अनुसार अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुदासम्मका लागि […]