रामेलु लुकाकुको निर्णायक गोलमा बेल्जियम आइतबार राति सन् २०१८ को विश्वकपमा छनोट हुने पहिलो युरोपेली देश भएको छ । युरोपेली विश्वकप छनोटमा बलियो फ्रान्स भने लक्जेम्बर्गको हातबाट गोलरहित बराबरीमा रोकिएको छ ।
एजेन्सी, १ मंसिर । विश्वकप फुटबल खेल्ने यूरोपका १३ मध्ये १० टोलीको टुंगो लागेको छ । बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन् । यसपटक यूरोपका फुटबल महाशक्तिहरु नै विश्वकपमा छनोट भएका छन् । साविक विश्व विजेता फ्रान्स, फिफा वरियताको नम्बर एक टोली बेल्जियम, चारपटकको विश्वकप विजेता भइसकेका जर्मनी, स्पेन पनि छनोट भए । इंग्ल्यान्ड […]
काठमाडौँ – फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा बेल्जियम र वेल्सले बराबरी खेलेका छन् । समूह ‘ई’ बाट विश्वकपमा छनोट भइसकेको बेल्जियमलाई बराबरीमा रोकेसँगै वेल्सले विश्वकपको प्ले अफ छनोटमा स्थान बनाएको छ । मंगलबार राति भएको खेलको १२ औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए भने ३२ औं मिनेटमा केइफर मोरेले […]
विश्वकप छनोटअन्तर्गत विश्व नम्बर एक बेल्जियमले एस्टोनियालाई पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको छ। शनिबार भएको खेलमा बेल्जियमले एस्टोनियामाथि ३-१ को सहज जित निकालेको हो।बेल्जियमले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेको थियो। समूह ‘ई’मा रहेको बेल्जियमका लागि १३औं मिनेटमा क्रिस्टियन बेन्टेकेले पहिलो गोल गरेका थिए।५३औं मिनेटमा कारस्कोले बेल्जियमको अग्रता दोब्बर बनाए। ७०औं मिनेटमा इरिक सोर्गाले एस्टोनियाका लागि गोल गर्दै टिमलाई लयमा फर्काउने संकेत गरे। तर‚
काठमाडौं । विश्व नम्बर एक बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोटअन्तर्गत शनिबार राति इस्टोनियालाई ३-१ ले पराजित गर्दै बेल्जियमले विश्वकपमा स्थान पक्का गरेको हो । बेल्जियमको जितमा क्रिस्टियन बेन्टेके, यानिक कारास्को र थोर्गन हाजार्डले गोल गरे । इस्टोनियाबा लागि इरिक सोर्गाले एक गोल फर्काए । एक […]
एजेन्सी । विश्व विजेता फ्रान्स र बेल्जियम कतार विश्वकपमा लागि छनोट भएका छन् । शनिबार भएको फरक खेलमा विजयी हुँदै सन् २०१८ को विश्वविजेता फ्रान्स र बेल्जियम सन् २०२२ कतार विश्वकपका लागि छनोट भएका हुन् । समूह ‘डी’ को खेलमा सुपरस्टार स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिक मद्दतमा फ्रान्सले काजखस्तानलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्यो […]
विश्व नम्बर १ टोली बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ । छनोट चरणमा एक खेल बाँकी छँदै नै रोबर्टो मार्टिनेजको टोलीले विश्वकपमा प्रवेश पाएको हो । समूहको अन्तिम खेलमा अब बेल्जियमले वेल्सको सामना गर्नेछ ।क्रिस्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले खेलको ११ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बेल्यिजमको अग्रता दोब्बर बनाए । ७४ औँ मिनेटमा थोरगान हाजार्डले तेस्रो गोल गरे ।हाजार्डको
युरोपियन राष्ट्र बेल्जियम अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन्।
युरोपेली छनोट अन्तर्गत गएराती भएको समूह एच को खेलमा ग्रीसलाई २-१ ले पराजित गर्दै बेल्जियम विश्वकपका लागि छनोट हुने रसियापछि दोस्रो युरोपेली राष्ट्र बनेको हो। आयोजकको हैसियतमा रसियाले यसअघि नै विश्वकपका स्थान बनाइसकेको छ।
जितपछि २
बेल्जियमले सन् २०१८ मा रुसमा हुने विश्वकपमा छनोटमा आफ्नो स्थान पक्का गरेको छ। विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनोटमा आइतबार राति भएको खेलमा ग्रिसलाई २-० ले हराउँदै बेल्जियम विश्वकपमा छनोट भएको हो। ग्रीसको घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन जान भेर्टोनघेन र रोमेरो लुकाकुले समान एक एक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा…