बेनी–जोमसोम सडक खण्ड : ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता

गलेश्वर- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको […]

सम्बन्धित सामग्री

पहिरोका कारण कहाँ-कहाँ सडक अवरुद्ध छ?

काठमाडौं : अविरल वर्षाको कारण शनिबार राति पहिरो जाँदा कास्की, रोल्पा, डडेल्धुरा, म्याग्दी र बैतडी गरी पाँच ठाउँमा सडक अवरोध भएको छ।कास्की अन्नपूर्ण गाउँपालिका-३ पाउदुर घुम्तीस्थित पोखरा-बाग्लुङ सडक खण्ड, रोल्पा त्रिवेणी गाउँपालिका-२ कण्ठमालीस्थित सडक, डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सेल्तडास्थित केआई सिंह राजमार्ग, म्याग्दी अन्नपूर्ण गाउँपालिका-२ नैनिबगरस्थित बेनी जोमसोम सडक खण्ड र बैतडी सिगास गाउँपालिका-९ जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङ-खोड्पे सडक खण्ड पहिरोको कारण पूर्णरूपमा अवरोध भएको

बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा

काठमाण्डाै - बाढीले कल्भर्ट पुल बगाएपछि अवरुद्ध भएकाे बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा आएकाे छ । बाढीले गएराति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा कल्भर्ट भत्काएपछि अवरुद्ध भएकाे सडक आज दिउँसाेदेखि सञ्चालनमा आएकाे हाे । कालीगण्डकी करिडोर सडक आयोजनाले अस्थायी रुपमा खोलामा गाडी वारपार हुने गरी मर्मत गरेकाे अन्नपूर्ण–२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।  सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । जेठ ६ गत...

कर्णाली र म्याग्दीमा पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ- कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् । पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आज बिहान सवा ८ बजदेखि  प्रभावित भएका हुन् । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । म्याग्दीको रघुगंगा नगरपालिका–२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड […]

पहिराेका कारण बेनी–जोमसोम सडक खण्ड गएरातिदेखि अवरुद्ध

म्याग्दी - म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा गएराति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको याे सडकको म्याग्दी खण्ड अवरुद्ध भएको हो ।  बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ ।  सडक विभाग र आयोज...

अवरुद्ध बेनी–जोमसोम सडक खण्ड तीन दिनपछि खुल्यो

म्याग्दी - कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक खण्ड तीन दिनपछि हिजाे बेलुकादेखि सञ्चालनमा आएको छ । काभ्रेभिरमा गएको सुक्खा पहिराे र घोप्टे ओडारमा सडक भासिएका कारण गएकाे साेमवारदेखि याे सडक खण्ड अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आएसँगै गाडी ओहोरदोहोर हुन थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । पहिराेले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो । अहिले बीच बाटोमा रोकिएका ...

अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै खुलेन

म्याग्दी । पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै संचालन हुन सकेकाे छैन् । आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बेनी-जोमसोम सडक खण्डकाे ठाउँ-ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएकाे थियाे । आइतबार रातीदेखि नै अवरुद्ध भएको सडक आज (मंगलबार) बिहानसम्म पनि सिधा संचालनमा आउन सकेको छैन् । लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको […]

बेनी–जोमसोम सडक खण्ड अबरुद्ध

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न स्थानमा पहिरो तथा खोलाको कटानले यातायात अवरुद्ध भएको छ ।

बेनी-जोमसोम सडक खण्ड अबरुद्ध

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको दुई ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

बेनी–जोमसोम सडक खण्ड हिलाम्मे, यात्रुको बिजोग

लगातारको वर्षाले गर्दा सडक हिलाम्य हुँदा बिदा मनाउनका लागि मुस्ताङ भ्रमणका लागि निस्केका यात्रुहरुलाई सास्ती भएको छ । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वर, रघुगंगा गाउँपालिका–१ बेगखोला तथा अन्नपुर्ण गाउँपालिकाको दाना क्षेत्रमा सडक हिलाम्य हुँदा सास्ती भएको हो ।

बाटाे बनाउँदा मुस्ताङमा स्काभेटरसँगै अपरेटर पुरिए

सुक्खा पहिरो खसेर बेनी–जोमसोम सडक खण्ड स्तरोन्नतिका लागि ट्र्याक खोल्ने क्रममा रहेको स्काभेटरसँगै चालक