फ्राइडे रिलिज : चार विदेशी फिल्मसँग भिड्दै ‘हिजो आजका कुरा’

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र चारवटा विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘हिजोआजका कुरा’, भारतीय फिल्मतर्फ ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कान्तारा’ तथा जापानको ‘वान पिस रेड’ रिलिज भएका हुन्। सन्तोष पन्तको निर्माण रहेको ‘हिजो आजका कुरा’ आजबाट रिलिज भएको छ। सन्तोषका छोरा साकार पन्तले यसै…

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : ‘हिजो आजका कुरा’ सहित हलमा पाँच नयाँ फिल्म

काठमाडौं : शुक्रबारदेखि नेपाली तथा विदेशी गरेर पाँचवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म हिजो आजका कुरा, हिन्दी फिल्म डक्टर जि, तेलुगु फिल्म गडफादर, कन्नड फिल्म कान्तारा र जापानी एनिमेसन फिल्म वान पिसः रेड एकसाथ प्रदर्शनमा आएका हुन्। चर्चित टेलिशृंखला नाम र थिम लिएर अहिलेको समयसँग सान्दर्भिक हुने गरी बनाइएको फिल्म हिजो आजका कुरा साकार पन्तको निर्देशनमा बनेको हो। कमेडी ड्रामा जनरामा बनेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव लगायतका कलाकारको मुख्य भूमिका रहेक