कर्मचारी र बजेट नदिएको भन्दै सचिवले सामाजिक सञ्जालमै पाेखे सरकारसँग गुनासो

काठमाडौं । सरकारका एक सचिवले सामाजिक सञ्जालमा कर्मचारी र बजेट नदिएको गुनासो पोखेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी नपाएको र अर्थ मन्त्रालयबाट बजेट नपाएको गुनासो सामाजिक सञ्जाल फेसबुकमा पाखेका हुन् । उनले बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्, ‘अर्थमा बजेट माग्दा सबै पैसा निकालेर […]

सम्बन्धित सामग्री

पालिकाको बजेट पास नहुँदा कर्मचारी तथा शिक्षकले तलब पाएनन्

१८ असोज, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाको बजेट पारित नहुँदा कर्मचारी र शिक्षकले साउनदेखि तलब पाएका छैनन् । नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पास हुन नसकेको हरिपूर्वाका मेयर विनोदकुमार शाह बताउँछन् । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकाले प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उनको दाबी छ । भन्छन्, उनले […]

पाँच जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस

काठमाडौँ,८ भदौ । सङ्घीयतापश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू–तथा जलाधार व्यवस्थापन कार्यालय न्यून बजेट र सीमित कर्मचारीका भरमा चलिरहेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले फिल्डमा पुगेर काम गर्न कठिनाइ भोग्दै आएको छ । कार्यालयमा कर्मचारी […]

५ जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस

८ भदौ, पर्वत । सङ्घीयतापश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू–तथा जलाधार व्यवस्थापन कार्यालय न्यून बजेट र सीमित कर्मचारीका भरमा चलिरहेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले फिल्डमा पुगेर काम गर्न कठिनाइ भोग्दै आएको छ । कार्यालयमा कर्मचारी […]

५ जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस

पर्वत । सङ्घीयतापश्चात् स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू-तथा जलाधार व्यवस्थापन कार्यालय न्यून बजेट र सीमित कर्मचारीका भरमा चलिरहेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले फिल्डमा पुगेर काम गर्न कठिनाइ भोग्दै आएको छ । कार्यालयमा कर्मचारी कम […]

दैलेखमा बजेट सकाउन कै लागि जनप्रतिनिधि र कर्मचारी अन्तर जिल्ला भ्रमणमा

काठमाडौँ- दैलेख जिल्लाको नारायाण नगरपालिका १ का जनप्रतिनिधि र कर्मचारीले सरकारी बजेट सकाउन अन्तर जिल्ला भ्रमणमा गएका छन् । देशमा आर्थिक संकट गहिरिँदै गएको भन्दै सङ्घीय सरकारले फजुल खर्च कटौतीका लागि आर्थिक मितव्ययिताको नीति अपनाएको भए पनि दैलेखको जनप्रतिनिधि र कर्मचारी  बजेट सकाउनकै लागि अन्तर जिल्ला भ्रमणमा निस्केका छन् । बाहिरी जिल्लामा यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार […]

बजेट आज : करदाता, कर्मचारी, वृद्धवृद्धा, युवा, उद्यमी रिझाउने बजेट तयार

चुनावी वर्ष ०७९/८० को वार्षिक बजेट सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गर्दै छ । १५ जेठमा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट...

बजेट र कर्मचारी नहुँदा खेलकुद गतिविधि भएन

बजेट र कर्मचारी नहुँदा खेलकुदका कुनै पनि गतिविधि गर्न नसकेको खेलकुद विकास समिति लमजुङले जनाएको छ । खेल क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति जिल्लामा कार्यालयसहित खेलकुद विकास समिति स्थापना भए पनि आवश्यक बजेट र कर्मचारी नहुँदा खेलकुदसम्बन्धी कुनै पनि गतिविधि गर्न नसकिएको समितिले जनाएको हो ।प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत खेलकुदको विकास र प्रवद्र्धनका […]

कर्मचारी व्यबस्थापन हुन्छ: मन्त्री बराल

गण्डकी, २९ कात्तिक: गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तत्र्रिmया एवं छलफल कार्यक्रममा उनले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए । उनले भने “ सङ्घीय सरकारले प्रदेशमा आवश्यक […]

छिट्टै कर्मचारी व्यबस्थापन हुन्छ– मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तत्र्रिmया एवं छलफल कार्यक्रममा उहाँले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए । उनले भने, “ सङ्घीय सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्न नसक्दा र प्रदेशले लोकसेवा आयोग ढिलो ल्याउँदा कर्मचारी व्यवस्थापन गर्न कठ

आन्तरिक लेखापरीक्षणलाई अलग्गै कर्मचारी

महालेखा नियन्त्रक सुमनराज अर्यालले आन्तरिक लेखापरीक्षण (आलेप)मा सहभागी हुने कर्मचारी बजेट विनियोजनमा सहभागी हुन नपाउने गरी अलग्गै व्यवस्था गर्न लागेको बताएका छन् । एउटै कर्मचारी आन्तरिक लेखापरीक्षण र बजेट विनियोजनमा सहभागी हुँदा स्वार्थको टकराव (कन्फिक्ट अफ इन्ट्रेस) हुने गरेकोमा प्रश्न उठिरहेको बताउँदै महालेखा नियन्त्रकको कार्यालयले बजेट विनियोजन र आन्तरिक लेखापरीक्षणमा एउटै कर्मचारी सहभागी हुन नपाउने […]