काठमाडौँ- दैलेख जिल्लाको नारायाण नगरपालिका १ का जनप्रतिनिधि र कर्मचारीले सरकारी बजेट सकाउन अन्तर जिल्ला भ्रमणमा गएका छन् । देशमा आर्थिक संकट गहिरिँदै गएको भन्दै सङ्घीय सरकारले फजुल खर्च कटौतीका लागि आर्थिक मितव्ययिताको नीति अपनाएको भए पनि दैलेखको जनप्रतिनिधि र कर्मचारी बजेट सकाउनकै लागि अन्तर जिल्ला भ्रमणमा निस्केका छन् । बाहिरी जिल्लामा यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार […]