राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले निजामती सेवा ऐन तुरुन्त अगाडि बढाउन सरकारसमक्ष आग्रह गरेका छन् ।
बिहीवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडि बढाउनका निम्ति सरकारसमक्ष आग्रह गरे ।
उनले भने, ‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ । धेरै लामो समयदेखि अगाडि बढ्न सकेको छैन । यसले प्रदेश निजामती ऐन अगाडि बढ्न पनि सकेको छैन । यसले प्रदेश सरकारहरूले काम अगाडि बढाउन सकेका छैन...