अयोग्य लडाकुलाई सहयोग गर्ने सम्बन्धमा मेरो संलग्नता छैनः अर्थमन्त्री महत

काठमाडौं, १५ वैशाख। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले लडाकुलाई रकम दिने विषयमा अर्थमन्त्रालय र आफू संलग्न नरहेको प्रष्ट पारेका छन्। उनले भने ‘मिडियामा मैले निर्णय गरें भनेर आयो, म अर्थ मन्त्री भएपछि कुनै पनि निर्णय भएको छैन्।’ यो सम्बन्धमा कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अगाडि बढाउँने कुरा आफूलाई जानकारी नभएको समेत उनले जनाए।राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने उनले स्पष्ट पारे।

सम्बन्धित सामग्री

डेडिकेटेड लाइनको समस्या चाँडै समाधान हुन्छ : अर्थमन्त्री महत

मोरङ- अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्योल चाँडै समाधान हुने जानकारी दिएका छन् ।  मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पो–२०२३  समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्र मैत्...

सरकारले विद्युतीय सवारीलाई निरुत्साहित गर्न खोज्यो भन्नु गलतः अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाश शरण महतले विद्युतीय सवारीलाई सरकारले निरुत्साहित गर्न खोज्यो भन्नु गलत भएको बताएका छन्। मंगलबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको २०८०/०८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार समम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने पक्षमा रहेको भन्दै त्यहीअनुसार सरकारले बजेट […]

संसदमा अर्थमन्त्री नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगन गरिएको छ । सभामा अर्थमन्त्री महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो । बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएको पाइएपछि बैठक […]

अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ – प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो। बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो। छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालमा प्रतिपक्ष दलका […]

अयोग्य लडाकुलाई रकम दिने निर्णय मलाई जानकारी छैनः अर्थमन्त्री महत