पुष्पलालदेखि विप्लवको अस्पष्ट कार्यदिशाका कारण कम्युनिस्ट आन्दोलन संसदीय दलदलमा फस्यो : बास्तोला

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले पुष्पलाल, मोहन वैद्य, प्रचण्ड हुँदै विप्लवले दिएका  अस्पष्ट कार्यदिशाकै आधारमा पार्टी चलाएकाले नेपाली कम्युनिस्टहरु घुमीफिरी संसदीय दलदलमा फस्न पुगेको बताएका छन् । बुधबार संवाद डबलीमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख सागर लिम्बुसहित १ दर्जन नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै बास्तोलाले सो बताएका हुन् ।उनले निर्धक्क भएर जनताको पक्षमा लाग्न निर्देशन समेत दिए । संयोजक बास्तोलाले २०३५/३६ सालदेखि कम्युनिस्ट

सम्बन्धित सामग्री

शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने!

शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने,भावमा अभावको महफिल बन्छ भाषा भासमा फस्यो भने।

शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने!

शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने,भावमा अभावको महफिल बन्छ भाषा भासमा फस्यो भने।

संसदीय मोर्चामा एमाले फस्यो : उपाध्यक्ष पाण्डे

काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसदीय मोर्चामा एमाले फसेको आरोप लगाएका छन्। शनिबार ४ दलीय समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उपाध्यक्ष पाण्डेयले संसदीय मोर्चामा एमाले फसेको आरोप लगाएका हुन्। उनले भने, ‘संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो। के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेसन माग्न सकिन्थ्यो। तर उहाँहरुले पहिल्यै राजीनामा […]

विदेश जाने लोभमा करोडौँ फस्यो

काठमाडाैं । अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेका भेटिएको काठमाडौँ […]

दुई महाशक्तिशाली देशको बिचमा फस्यो ताइवान

ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ । राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा अमेरिकामा रहँदा उहाँले प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने बताउनुभएको थियो । […]

कालो पुलमुनि फेरि फस्यो गाडी

५ साउन, काठमाडौं । बागमती करिडोर अन्तर्गत ललितपुरको सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा मिनी ट्रक फसेको छ । गाडीको आधा भाग पानीमा डुबेको छ । केही युवाहरुले डोरीले बाँधेर गाडी निकाल्ने प्रयास गरे पनि सफल भएनन् । यद्यपि अन्य उपाय लगाएर भए पनि गाडी निकाल्ने प्रयास भइरहेको छ । सो सडकमा […]

माओवादीलाई केपी ओलीकाे प्रश्न : १० वर्ष देश हिंसामा फस्यो, केका लागि?

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन्। मंगलबार पूर्वराजदूतहरूसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताएका हुन्। अध्यक्ष ओलीले भने, ‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि? […]

स्थानीय चुनावी परिणामका चुनौती

ज्ञानेन्द्रको घमण्डले राजतन्त्र ढल्यो र गणतन्त्र आयो । केपी ओलीको घमण्डले सात दशकदेखिको चाहनास्वरूप प्राप्त भएको राजनैतिक स्थिरता गुम्यो । नेपाली राजनीति पुनः अस्थिरताको भूमरीमा फस्यो भन्ने चर्चालाई स्थानीय निर्वाचनले पुष्टि गरेको छ ।

हिउँमा यसरी फस्यो गाडी

दोलखाको कालिन्चोकमा बाक्लो हिमपात परेपछि बिहीबार हिउँमा  फसेका सवारी साधन। देशका विभिन्न ठाउँबाट हिउँ खेल्न र हेर्न  कालिन्चोकमा आएका पर्यटकहरुको सवारीसाधन वाक्लो हिमपातसँगै  हिउँमा फसेका छन्  । तस्वीर, रासस

पुलमुनि कसरी फस्यो एयर इण्डियाको जहाज ?

२० असोज, काठमाडौं । तपाईंले हवाईजहाज आकाशमा उडेको र रनवेमा गुडेको त देख्नु भएको छ तर कुनै पुलमुनि फसेको त पक्कै देख्नु भएको छैन होला । तर भारतको राजधानी नयाँदिल्लीमा एउटा जहाज पुलमुनि फसेको भिडियो भाइरल भएको छ । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको जहाज दिल्ली-गुरगाउँ राजमार्गको एक ओभर हेड ब्रिज (आकाशे पुल) मुनि अड्किएको […]