काठमाण्डौ – नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार महत्वपूर्ण भेटवार्ता हुँदैछ । भेटवार्तापछि पूर्वाधार विकासमा सम्झौता हुने कार्यक्रम छ । सम्झौतामा रेलमार्गको सम्भाव्यता अध्ययन र काठमाण्डौ–केरुङ सुरुङमार्ग निर्माण प्राथमिकतामा पर्ने भएको छ ।
चीनले केरुङबाट काठम...