उच्च मूल्यबाट घट्यो डलर, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

९ असार, काठमाडौं । शुक्रबार हालसम्मकै उच्च मूल्य बनाएको अमेरिकी डलर घटेको छ । शुक्रबारको तुलनामा एक अमेरिकी डलरको मूल्य १९ पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ …

सम्बन्धित सामग्री

डलरको भाउ अहिलेसम्मकै उच्च : आज बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको छ । डलरको यो भाउ अहिलेसम्मकै उच्च हो । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो । विश्वका प्रमुख मुद्रासँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली बनेको छ । यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ । आयात गर्ने सामग्रीका ...

किन बलियो हुँदैछ डलर, विश्वभर मच्चिँदैछ खलबली

अमेरिकी डलर अन्य मुद्राको तुलनामा पछिल्लो दशकमा सबैभन्दा बलियो स्थितिमा छ । यसको मतलब यो हो कि डलर किन्न धेरै महँगो भएको छ र एक डलरले अब पहिलाभन्दा धेरै पाउन्ड, युरो वा येन किन्न सकिन्छ । यसले विश्वभरका व्यवसाय र घरहरूलाई असर गरिरहेको छ ।डलर इन्डेक्स अर्थात् डिएक्सवाईले अमेरिकी डलरलाई विश्वभरीका ६ मुद्रासँग तुलना गर्छ । यसमा युरो, पाउन्ड र येन समावेश छ । डिएक्सवाई २०२२ मा १५ प्रतिशत बढेको छ । यी तथ्याङ्कले डलरको भाउ विगत २० वर्षयताकै उच्च रहेको देखाउँछ ।यति बलियो किन छ डलर ?बढ्दो मूल्य

डलरको भाउ हालसम्मकै उच्च, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ- अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३० रुपैयाँ ३० पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ ।  विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको […]

अमेरिकी डलर अहिलेसम्मकै उच्च,नेपाली रुपैयाँ कमजोर बन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो।...

अमेरिकी डलर अहिलेसम्मकै उच्च १३० रुपैयाँ ९० पैसा पुग्यो : नेपाली रुपैयाँ कमजोर

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्कै उच्च १३० रुपैयाँ ९० पैसा बिक्रीदर पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९० पैसा तोकेको छ । गएको शनिबार डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्रामा असर पार्छ  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपा...

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाडौं । अमेरिकी डलरको नेपाली विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय २६ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ७८ पैसा कायम भएकाे छ । यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिद दर १ […]

अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो डलरको भाउ

विदेशी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ पैसा तिर्नुपर्ने भएको छ।...

हालसम्मकै उच्च विन्दुमा डलर, अन्य मुलुकको के छ ?

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२४ रुपैयाँ ६७ पैसा पुगेको हो । यस्तै, बिक्रीदर १२४ रुपैयाँ ०७ पैसा रहेको बैंकले जनाएको छ ।आज युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ६१ पैसा र बिक्रीदर १३१ रुपैयाँ २४ पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५४ रुपैयाँ ११ पैसा र विक्रीदर १५४ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४पैसा,

तेलको भाउ २ वर्षकै उच्च विन्दुमा

जेठ १८, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेर २ वर्षकै उच्च विन्दुमा  उक्लिएको छ ।  आगामी चरणको उत्पादन नीतिबारे छलफल गर्न मंगलवार प्रमुख तेल निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपकबाहिरका प्रमुख तेल उत्पादकहरु भिडियो कन्फ्रेन्समार्फत भेट्दै थिए । सो बैठकमा उत्पादन बढाउनेबारे सहमति हुन सक्ने आशामा तेलको भाउ बढेको हो ।  मंगलवार बिहानी कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ करीब २ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ डलर १५ सेन्टमा पुगेको थियो । ब्रेन्टको भाउ ७० डलरमाथि पुगेको यो मार्चयता पहिलो पटक हो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि ३ प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ६८ डलर ६१ सेन्टमा पुगेको छ । यो २ वर्षभन्दा बढी समययताकै उच्च हो । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।  दुबै क्रुड फयूचर यस अघि सन् २०१९ मा मात्रै यो स्तरमा आएको थियो । एजेन्सी

बिट्क्वाइनको भाउ घटेर ३४ हजार डलर नजिक

जेठ ९, वाशिङटन डीसी (अमेरिका) । विश्वको सबैभन्दा महँगो भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ आइतवार प्रतिगोटा ३४ हजार डलरनजिक आएको छ । अघिल्लो दिनको तुलनामा आइतवार १० जीएमटीमा यसको भाउ ८ दशमलव ९ प्रतिशतले घटेर ३४ हजार १५६ डलरमा आएको हो ।  यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ३ हजार ३४४ डलर ५४ सेन्ट कम हो । यस वर्षको उच्च विन्दुबाट बिट्क्वाइको भाउ अहिले ४७ दशमलव ४ प्रतिशत तल छ । अप्रिल १४ मा यसको भाउले ६४ हजार ८९५ डलर २२ सेन्छको उच्च विन्दु छोएको थियो ।  आइतवार इथरको भाउ पनि ११ दशमलव ५ प्रतिशतले घटेर प्रतिगोटा २ हजार ३१ डलर ९६ सेन्टमा आएको थियो । चीनले बिट्क्वाइनको माइनिङ र कारोबारबारे दिएको अभिव्यक्तिका कारण भाउ दबाबमा आएको हो ।  चीनको केन्द्र सरकारको निकाय राज्य परिषद्ले शुक्रवार वित्तीय स्थायित्व विकास समितिको बैठकको माइन्यूट सार्वजनिक गरको थियो । माइन्यूटमा वित्तीय जोखिम कम गर्न बिट्क्वाइनको माइनिङ र कारोबार गतिविधि माथि कारबाही गर्ने उल्लेख गरिएको छ । बिट्क्वाइन माइनिङ र कारोबार तोकेर यसरी टिप्पणी गरिएको यो पहिलो पटक हो । एजेन्सी