काठमाडौं । अमेरिकी डलरको नेपाली विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय २६ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ७८ पैसा कायम भएकाे छ । यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिद दर १ […]