हालसम्मकै उच्च विन्दुमा डलर, अन्य मुलुकको के छ ?

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२४ रुपैयाँ ६७ पैसा पुगेको हो । यस्तै, बिक्रीदर १२४ रुपैयाँ ०७ पैसा रहेको बैंकले जनाएको छ ।आज युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ६१ पैसा र बिक्रीदर १३१ रुपैयाँ २४ पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५४ रुपैयाँ ११ पैसा र विक्रीदर १५४ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४पैसा,