नर्सरीमा व्यस्त छन् सल्यानका किसान

सल्यान : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट देशलाई बचाउन सरकारले लकडाउन गरे पनि सल्यानका किसान अहिले फलफूलका नर्सरी राख्न व्यस्त छन्।  विशेषगरी कागती, सुन्तला, टिमुरका नर्सरी  राख्न यतिबेला सल्यानका किसानहरु व्यस्त हुन थालेका हुन्। नर्सरी व्यवसायमा थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिने बागचौर...

सम्बन्धित सामग्री

कतै रोपाइँमा व्यस्त, कतै आकाशे पानीको पर्खाइमा किसान

सर्लाही : सर्लाहीको उत्तर पश्चिम क्षेत्रका किसान धान रोपाइँमा व्यस्त छन् भने अन्य क्षेत्रका किसान आकाशे वर्षाको पर्खाइमा छन्।कर्मैयास्थित बागमती सिँचाइको सुविधा भएको क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ। आकाशे पानीको भरमा रोपाइँ गर्ने अधिकांश किसान भने आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा बसिरहेका छन्।असारको चौथो साता भइसक्दा समेत अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्। रोपाइँमा लागिपरेका सर्लाहीका किसान आकाशे वर्षा रोकिँदा चिन्तित छन्।केही दिनदेखि सामान्य वर्षा भइरहँदा धमाधम धान रोप्न थालेका किसान प

जौ बाली भित्र्याउन व्यस्त जुम्लाका किसान

जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउनमा व्यस्त छन्। जौ काटेर कालीमार्सी धान राेप्न सुरु गर्नुपर्ने हुनाले किसानहरु यतिबेला व्यस्त छन्।...

कैलालीका किसान धान भित्र्याउन व्यस्त

काठमाडाैं । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ । तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् । दीपावलीको चौथो दिन लागिसक्दा पनि […]

चारैतिर तिहारको रौनक, कैलालीका किसान भने धान भित्र्याउन व्यस्त

टीकापुर : तिहारमा घर झिलिमिली पारिएका छन्। कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन्। तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन्। दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ। तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन्। दीपावलीको चौथो दिन लागिसक्दा पनि…

चाडबाडमा किसान अलैँची टिप्न व्यस्त

बागलुङ– मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरूलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ ।  अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए। […]

पानी नपरेपछि आत्तिएका किसान झरीसंगै रोपाइँमा व्यस्त

काठमाडौं, असार १३ । कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् । लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन […]

गहुँ काट्न व्यस्त किसान

गलेश्वर, २० चैत । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खेतमा लगाएको गहुँ काटेर थन्काउन व्यस्त किसान । म्याग्दीका गाउँघरका किसानलाई गहुँबाली थन्काउने र मकै छर्ने चटारो छ । तस्वीरः ध्रुवसागर शर्मा÷रासस

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

जुम्ला–जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । ‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,’ उनले भने, ’यतिबेलाको समयमा स्याउको […]

धान स्याहार्न व्यस्त छन् किसान

तम्घास, ८ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा धान झाट्दै किसान । मङ्सिर सुरु भएसँगै किसानहरु धान स्याहार्न व्यस्त रहेका छन् । तस्वीरः हुमाकान्त पोखरेल, रासस

धान भित्र्याउन व्यस्त म्याग्दीका किसान

म्याग्दी– कात्तिक महिना सुरु भएसँगै म्याग्दीका किसानलाई खेतमा पाकेको धानबाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसँगै अर्मपर्म गरेर धान काट्न किसान व्यस्त भएका छन् ।किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक वर्षसम्म पु¥याउने चलन छ । हिमाली जिल्ला म्याग्दीमा भिरालो र काट्ने जग्गामा भएको […]