आन्तरिक एकता सुदृढ गरौँ, मधेशमा माओवादीलाई कसैले हल्लाउन सक्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न सक्दैन : एमाले नेतृ तुम्बाहाम्फे

नेपाल कम्युनिष्ट पार्टी एमालेकी महिला नेतृ तथा पुर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसक्ने बताएकी छन् ।डोल्पाको जिल्ला सदरमुकाम दुनैमा पत्रकारसँग भेटघाट गर्दै तुम्बाहाम्फेले यस्तो...

आगामी निर्वाचनमा देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर लिनेबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । जसपाबाट माओवादी प्रवेश गर्ने नेता कार्यकर्तालाई पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्दै प्रचण्डले आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित हुने बताए ।‘माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । यो देशका जाति जनजाति,आदिवासी, दलित, महिला, मुस्लिम सबै श्रमजीवी जनताको हक अधिकार स्थापित हुँदैन’ प्रचण्डले भने, &lsq

ओली नेतृत्वको सरकारले देशलाई सैन्य गठबन्धनतिर लैजाने कोसिस गर्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेर देशलाई सैन्य गठबन्धनतिर लैजाने प्रयास गरे पनि रोकेको बताएका छन् ।  ‘एसपीपी खारेज गर्ने भूमिका हामीले नै खेलेको हो । कसैले इन्कार गर्न सक्दैन गर्नु हुँदैन’ प्रचण्डले भने, ‘ओली नेतृत्वको सरकारले नै एसपीपी सम्झौता गरेर सैन्य गठबन्धन गरेर देशलाई लैजानेको सुरुवात गरेका हुन् । यसको जिम्मा उनले लिनुपर्छ । हामीले मान्दैनौ ।’आफूले एसपीपी सम्झौता खारेज गरिन्छ

प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, तपाईंहरूले चिन्नुभएकै छैन : देउवा

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजस्तो सजिलो मान्छे कोही नभएको भन्दै उनको प्रसंशा गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन आवश्यक छ। अहिलेको परिस्थितिमा कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन। तपाईंहरूले चिन्नुभएको छैन। उहाँले अघिल्लोपल्ट किन प्रधानमन्त्रीबाट फिर्ता लिनुभयो। सबैलाई थाहा छ नि। रेनुजीको कत्रो विरोध भयो।

एमालेसँग तत्काल सहकार्य हुन सक्दैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज (आइतबार) सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताए । गठबन्धन गर्दा सरकारमा भएका दलहरूसँग सहकार्य गर्ने भन्दै उनले भने, ‘अहिले तत्काल एमालेसँग सहकार्यको सम्भावना देखेको छैन । राष्ट्रिय स्वाधीनताको विषयमा […]

एमालेसँग तत्काल सहकार्य हुन सक्दैन : प्रचण्ड

२९ फागुन, विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् । बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताए । गठबन्धन गर्दा सरकारमा भएका दलहरुसँग सहकार्य गर्ने भन्दै उनले भने, ‘अहिले तत्काल एमालेसँग सहकार्यको सम्भावना देखेको छैन । राष्ट्रिय स्वाधिनताको विषयमा […]

ओलीको तानाशाही अब देशले धान्न सक्दैन, छिट्टै निकास पाउँछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने जिकिर गरेका छन् । माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफु लडिरहने बताए । देशको समसामयिक राजनितिक अवस्था बारे चर्चा गर्दै उनले अहिले राजनितिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनितिक दुर्घटना हुन नदि

जुलुस, नारा र भाषणबाट अदालत प्रभावित हुनै सक्दैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुलुस, नारा र भाषणले अदालत प्रभावित हुन नसक्ने जवाफ सर्वोच्च अदालतलाई दिएका छन्।...

आयोगको समस्या: ओली पक्षलाई आधिकारिकता दिन सक्दैन, प्रचण्ड-नेपाललाई दिन चाहँदैन

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आफूसँग भएका केन्द्रीय सदस्यहरूको नागरिकतासहितको तथ्यांक अध्यावधिक गरेको छ।